संसदमा एमालेको नारावाजी, सभामुख सापकोटाको राजीनामा बटमलाइन

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आइतवारको प्रतिनिधिसभाको बैठकमा पनि अवरोध जारी राखेको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी गर्नसाथ एमालेले बैठकमा नारावाजी गरेको हो। एमालेका सांसदहरुले वेल घेरेर विरोध गरिरहेका छन्। सरकरले भने आजको बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ। एमालेले सभामुख सापकोटाको भूमिकालाई…