काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले सिंहदरबार र संघीय संसद्को पुनर्निर्माणमा देखिएको सुस्त गतिप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। उनले राज्यका प्रमुख संरचनाकै पुनर्निर्माण अपेक्षित गतिमा अघि बढ्न नसकेको अवस्थामा रसुवा र नुवाकोटका बाढी प्रभावित नागरिकले आफ्नो क्षेत्रको पुनर्निर्माणप्रति कसरी भरोसा गर्ने भन्ने प्रश्न उठाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले निजी क्षेत्रले जेन जेड […]