काठमाडौं : चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण वनलाई कोरोना पुष्टि भएको छ।
गत आइतबार भरतपुरको कोभिड १९ ल्याबमा स्वाब दिएका मेयर वनको गएराति रिपोर्ट पोजेटिभ आएको नगरपालिका उपप्रमुख बिमलादेवि दुवाडीले जानकारी दिइन्।
मेयर वनलाई स्वास्थ्यमा समस्यापछि १० दिन अघिदेखि होम आइसोलेशनमा बस्दै आएको आएका...