लाइसेन्स लिएर निष्क्रिय औषधि उद्योग खोज्दै विभाग, निकाल्यो ३५ दिने सूचना

औषधि व्यवस्था विभागले आयुर्वेद औषधि उद्योग स्थापनाको सिफारिस लिएर उद्योग संचालन नगर्नेलाई कारबाही गर्ने भएको छ।