बेलायत–नेपाल सम्बन्धलाई नयाँ संस्करणमा लैजान्छु : राजदूत रेग्मी

लन्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले नेपाल र बेलायतबीचको झन्डै २०७ वर्ष लामो सम्बन्धलाई थप प्रभावकारी बनाउने बताएका छन् । दुई देशबीचको ऐतिहासिक सम्बन्धमा दुवै पक्षलाई अत्यधिक हित हुने गरी नयाँ संस्करणमा लैजाने आफ्नो प्रमुख प्राथमिकता रहेको उनले बताए । विश्वव्यापी, क्षेत्रीय र दुई पक्षीय विषयहरूमा नेपालको हित हुने गरि बेलायतसँगको सम्बन्ध अझ सशक्त बनाउनुपर्नेमा उनको जोड छ । नेपाल र बेलायतको सम्बन्धलाई हाम्रो गरिमामय इतिहासको जगमा समकालीन आवश्यकताको सम्बोधन हुने गरि थप उच

सम्बन्धित सामग्री

चीन र दक्षिण अफ्रिकाका लागि राजदूत अनुमोदन

संसदीय सुनुवाइ समितिले चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम अनुमोदन गरेको छ । मंगलबार सिंहदरवारमा बसेको समितिको बैठकले मन्त्रीपरिषदले सिफारिस गरेका चीनका लागि प्रस्तावित राजदूत श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत तामाङको नाम अनुमोदन गरेको हो । प्रस्तावित दुवै राजदूतको उजुरी नपरेको र उपयुक्त लागेकाले […]

छिट्टै राजदूत नियुक्त गरिने

काठमाडौं– नेपाल सरकारले राजदूत नियुक्तिको प्रक्रिया प्रारम्भ गरेको जनाएको छ । राजदूत नियुक्ति गर्न बाँकी रहेका देशहरुमा छिट्टै गरिने तयारी गरिएको हो। बेलायत र अमेरिकाका लागि राजदूत नियुक्त भइसकेका छन् । बाँकी देशहरूमा पनि चाँडै नियुक्ति गरिने परराष्ट्रमन्त्री नारायण खड्काले जानकारी दिए। छ महिनाअघि परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेका मन्त्री खड्काले यो अवधिमा आफूले गरेका कामबारे […]

राजदूत नियुक्तिमा ढिलाई

काठमाडौँ । राजदूत नियुक्तिसम्बन्धी निर्देशिकामा ‘राजदूतको पद रिक्त हुनुभन्दा सामान्यतया तीन महिनाअगाडि नियुक्ति प्रक्रिया सुरु गर्नुपर्ने’ उल्लेख छ तर सरकारले त्यसको कार्यान्वयन गरेको छैन । दक्षिण कोरियासहित २० मुलुकमा राजदूत रिक्त भएको तीन महिनादेखि तीन वर्षसम्म भइसक्दा पनि नियुक्तिको सुरसार छैन । धेरै नेपाली कामदार रहेको र नेपाललाई द्विपक्षीय सहयोग गर्ने महत्त्वपूर्ण देश दक्षिण कोरियामा सन् २०१९ […]

आचार्य बेलायतको राजदूत नियुक्त

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द आचार्यलाई बेलायतको राजदूत नियुक्त गरेकी छन्। संसदीय सुनुवाइबाट अनुमोदन भएको करिब डेढ महिनापछि आचार्य राजदूत नियुक्त भएका हुन्।  संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई राष्ट्रपतिले राजदूत नियुक्त गरेकी हुन्।

रारा तालबाट राजदूत बेरीको डायरी

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी र अस्ट्रेलियन राजदूत फिलिसिटी भोल्क रारा भ्रमणमा आएका छन् । बेलायती राजदूत निकोला पोलिट सोमबार रारा आउँदैछन् । कोरोना महामारीपछि रारामा विदेशीको यो पहिलो भ्रमण हो । नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी, अस्ट्रेलियन राजदूत फिलिसिटी भोल्क र बेलायती राजदूत निकोला पोलिट मुगुस्थित राता ताल पुगेका छन् । आइतबार काठमाडौंदेखि नेपालगञ्ज हुँदै तारा एयरमा दुबै मुलुकका राजदूत रारा भ्रमणमा गएका हुन् । भने, बेलायती राजदूत निकोला पोलिट भने सोमबार रारा गएकी हुन् ।&

अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत मुगुमा

काठमाडौँ– काठमाडौँस्थित अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत कर्णाली प्रदेशको मुगुको भ्रमणमा छन् । मुगुमा उनीहरुले रारा तालको अवलोकन गर्नुका साथै रारा राष्ट्रिय निकुञ्जको पनि भ्रमण गरेका छन् । स्थानीयसँग उनीहरुले अन्तरक्रिया पनि गरेका छन् । अमेरिकी राजदूत र्‍याण्डी बेरी, बेलायती राजदूत निकोला पोलिट र अष्ट्रेलियन राजदूत भल्कले जलवायु परिवर्तन र यसका असरबारे मुगु पुगेर सन्देश […]

अमेरिकी राजदूत बेरीद्वारा छठको अवलोकन

जनकपुरधाम – छठ पर्वको मुख्य दिन बुधबार नेपालका लागि अमेरिकी राजदूत रहेका रेण्डी बेरीले जनकपुरधामको छठ अवलोकन गरेका छन्। राजदूत बेरीले जनकपुरधामको छठ अवलोकन गरेका हुन्। राजदूत बेरीले जनकपुरधामको गंगा सागर, धनुष सागर, जानकी मन्दिरलगायत स्थानमा पुगेर छठ पर्व अवलोकन गरेका छन्। राजदूत बेरीले आफू पुनः एतिहासिक नगरी जनकपुरधाममा आउँदा र छठ पर्वको जीवन्त साक्षी […]

२३ देशमा राजदूत रिक्त

राजनीतिक नियुक्तिका राजदूत फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णयले नेपाली दूतावास रहेका ३३ मध्ये २३ देशमा राजदूत रिक्त भएका छन्, दुई छिमेकी र महत्वपूर्ण मुलुकमा राजदूत पद खाली राखेर सरकारले कच्चा र...

पूर्व भारतीय राजदूत अरविन्द देवको मृत्यु

नयाँ दिल्ली : नेपालका लागि पूर्व भारतीय राजदूत अरविन्द देवको मृत्यु भएको छ। नेपाल तथा हंगेरीका राजदूत रहिसकेका भारतीय विदेश मन्त्रालयका देवलाई भारतीय विदेश मन्त्री एस जयशंकरले ट्विट गर्दै श्रद्धाञ्जली दिएका छन्। जयशंकरले उनलाई आफ्नो मार्गदर्शक समेत भएको उल्लेख गरेका छन्। सन् १९८० को दशकमा उनी नेपालका लागि भारतीय राजदूत रहेका…

अमेरिकी राजदूत बेरी र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । अमेरिकी राजदूत र्‍यान्डी बेरीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । नेकपाको प्रचण्ड– माधव नेपाल समूहका अध्यक्ष प्रचण्डसँको भेटमा नयाँ अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकता बारेमा कुराकानी भएको राजदूत र्‍यान्डी बेरी जानकारी दिए । सोमबार राजदूत बेरीले प्रचण्डको निवास खुमलटारमा पुगेर उनीसँग भेटवार्ता गरेका हुन् । राजदूत बेरीले भेटपछि ट्वीटरमा  लेखेका छन्, ‘नयाँ अमेरिकी राष्ट्रपति प्रशासनको प्राथमिकताहरु बारे छल