१८ पुस, काठमाडौं। पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारी र पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफका विदेश मामिला सहायक सैयद तारिक फातेमीबीच भेटवार्ता भएको छ । राजदूत अधिकारी र फातेमीबीच सोमबार इस्लामावादस्थित उनको कार्यालयमा नै भेट भएको हो । राजदूत अधिकारी र फातेमीबीचको भेटमा नेपाल–पाकिस्तानबीच द्विपक्षीय सम्बन्ध र यसको ऐतिहासिक विकासका बारेमा छलफल भएको छ । राजदूत […]