५२३ जना कैदीको सजाय माफ

काठमाडौँ– सरकारले संविधान दिवसको अवसर पारेर ५२३ जना कैदीहरुको सजाय माफ गरेको छ । विभिन्न जेलमा रहेका ५२३ जनाको कैद कट्टी गरी उनीहरुलाई माफी दिइएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार ती कैदीको सजाय माफ गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । गएको भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले कैद माफीका लागि राष्ट्रपति समक्ष […]

सम्बन्धित सामग्री

गम्भीर अपराधमा संलग्नलाई संविधान दिवसमा उन्मुक्ति

४ असोज, काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ६७० कैदीको बाँकी जेल सजाय छुट गर्ने निर्णय गरे । कुल कैद सजायमध्ये ५० प्रतिशत भुक्तान गरिसकेका ४९७, ४० प्रतिशत भुक्तान गरेका १७० र ज्येष्ठ नागरिक ३ जना गरेर ६७० जनाले संविधान दिवसमा राष्ट्रपतिबाट कैद छुट पाएका थिए । जन्मकैदको सजाय पाएका नेपालगञ्जका गुण्डा नाइके […]

२० वर्षदेखि फरार ३ अभियुक्तहरु पक्राउ

उदयपुर प्रहरीले वर्षौँदेखि फरार रहेका ३ जना अभियुक्तलाई पक्राउ गरेको छ। जिल्ला अदालतले बिभिन्न मुद्धामा दोषी करार गरे पनि सजाय भुक्तान नगरी प्रहरीको ‘फरार सूची’मा रहेका बिभिन्न ठाउँका अभियुक्तहरु पक्राउ परेका हुन्।...

ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका फरार ३ जना पाँचथरमा पक्राउ

ज्यान मार्ने उद्योगमा जिल्ला अदालत पाँचथरबाट कैद सजाय सुनाइएपछि फरार रहेका ३ जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको फालेलुङ गाँउपालिका-७ का २४ वर्षीय सुजन राई, २३ वर्षीय प्रकाश राई र २८ वर्षीय अनिल राई छन् ।

मेक्सिकोमा एक समूहले सुरक्षाकर्मीमाथि आक्रमण गर्दा ३ जनाकाे मृत्यु, १८ घाइते

काठमाडौं । मेक्सिकोमा लागूऔषध कारोबारीका नाइकेलाई पक्राउ गरिएपछि भड्किएको दङ्गामा ३ जना सुरक्षाकर्मी मृत्यु भएकाे छ । साेही घटनामा १८ जना घाइते भएका हुन् । अमेरिकामा आजीवन कैद सजाय भोगिरहेका लागूऔषध तस्कर क्याकिन एलचापो गुजम्यानका छोरा ओविदियो गुजम्यान लोपेजलाई सुरक्षाकर्मीले पक्राउ गरेपछि हिंसा भड्किएको हो । तस्कर समूहले सुरक्षाकर्मीमाथि आक्रमण गर्दा ३ जना सुरक्षाकर्मी मृत्यु […]

बाल सुधारगृहबाट भागे बलात्कार, लागुऔषध र चाेरी मुद्दाका पाँच किशोर

बुटवल । रूपन्देहीको भैरहवास्थित बाल सुधार गृहबाट बलात्कार, लागुऔषध र चाेरी मुद्दाका पाँच किशोर भागेका छन् । बालसुधार गृहका अनुसार नवलपरासीका ३ जना, रुपन्देही र कपिलवस्तुका एक/एक जना किशोर सोमबार विहान ३ बजेतिर भागेका हुन् । भागेकामध्ये ३ जना बलात्कार, एक जना चोरी र एक जना लागुऔषध मुद्दामा अभियोग प्रमाणित भई सजाय काटिरहेकाे जिल्ला प्रहरी […]

गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङ कारागारबाट चार कैदीले पाए बाँकी सजाय मिनाह

गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङ कारागारका ४ जना कैदीको सजाय मिनाह गरिएको छ। कारागार कार्यालय ताप्लेजुङका प्रमुख कुलेन्द्र खवासका अनुसार ५० प्रतिशत कैद भुक्तान गरेका ३ जना र ४० प्रतिशत कैद भुक्तान गरेका १ जनाले बाँकी सजाय मिनाह पाएका छन्।...

कतारमा २१ जना नेपालीले पाए क्षमादान

कतारमा २१ जना नेपालीले क्षमादान पाएका छन् । कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन विताइरहेका २१ जना नेपालीहरूलाई क्षमादान दिएका हुन् । कतारस्थित नेपाली दूतावासका अनुसार क्षमादान पाउनेहरूमा ३ जना यौनजन्य क्रियाकलापमा सजाय भोगिरहेका नेपाली छन् । त्यस्तै ११ जना चोरीजन्य क्रियाकलाप गरेका, २ जना मादकपदार्थ बिक्री वितरण गरेका र ५ जना आर्थिक हिनामिना गरेको कसुरमा दोषी ठहर भएर सजाय

सुर्खेतमा ३ फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले ३ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा सजाय पाई फरार रहेका अभियुक्तलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।  सुर्खेतको सिम्ता गाउँपालिका–४ का ६२ वर्षीय भद्रबहादुर सिंह, सोही गाउँपालिका–८ का ६६ वर्षीय कुशल खत्री र सिम्ता–६ का ३७ वर्षीय करण नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । सिंहलाई लागूऔषध गाँजा चरेस मुद्दामा अदालतले १० महिना १८ दिन कैद सजायको फैसला सुनाएको थियो । खत्रीलाई ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत २०५१ असार ९ गतेको फैस...

बर्दियामा फरार ३ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय बर्दियाले सार्वजनिक अपराध मुद्दामा सजाय तोकी फरार रहेका तीन जनालाई पक्राउ गरेको छ । बर्दिया जिल्ला अदालतको विसं २०७२ चैत ९ गतेको आदेशले केही सार्वजनिक अपराध मुद्दामा जनही रु पाँच हजार जरिवानाको आदेश भएपछि फरार रहेका कसुरदार राजापुर–१ का अशोक चौधरी र केशव थारूलाई पक्राउ गरेको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय राजापुरको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत गुलरियामा बुझाइएको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।त्यस्तै जिल्ला अदालतको २०७७ पुस १५ गतेको आदेशले

मकवानपुरमा ३ फरार प्रतिवादी पक्राउ

९ माघ, हेटौंडा । विभिन्न अभियोगमा अदालतबाट कैद सजाय पाएका ३ जना फरार अभियुक्त पक्राउ परेका छन् । जिल्ला अदालत मकवानपुरले ५ बर्षअघि लागु औषधसम्बन्धी मुद्धामा ६ बर्ष कैद तथा १० हजार रुपैयाँ जरिवाना तोकेको हेटौंडा उपमहानगरपालिका– १५ का ३३ बर्षका राजकुमार वाइवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका बाइवालाई कैद तथा जरिवाना भुक्तानका […]