९ माघ, हेटौंडा । विभिन्न अभियोगमा अदालतबाट कैद सजाय पाएका ३ जना फरार अभियुक्त पक्राउ परेका छन् । जिल्ला अदालत मकवानपुरले ५ बर्षअघि लागु औषधसम्बन्धी मुद्धामा ६ बर्ष कैद तथा १० हजार रुपैयाँ जरिवाना तोकेको हेटौंडा उपमहानगरपालिका– १५ का ३३ बर्षका राजकुमार वाइवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका बाइवालाई कैद तथा जरिवाना भुक्तानका […]