धरान । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डा प्रकाशशरण महतले सरकारले संबैधानिक निकायलाई सरकारको छायाको रुपमा प्रयोग गर्न लागेको आरोप लगाएका छन्। धरान उपमहानगरपालिकाले बुधवार धरानमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले सरकार जनता प्रती असन्तुष्ट भएपनी त्यसलाई बाहिर ल्याउन जनता डराइरहेको भन्दै जनतालाई नडराईकन आफ्ना असन्तुष्टि बाहिर ल्याउन अपिल गरे। केपि ओलि नेतृत्व …