धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले आपसी सद्भाव भाइचारा र एकता कायम गर्नका लागि नगरवासीहरुमा अपिल गरेका छन् । उनले शुक्रबार एक अपिल प्रकाशित गर्दै कुनै पनि प्रकारको समाजिक अन्तरसम्बन्ध खलबलिने गतिविधि नगर्न अनुरोध गरेका छन् ।
काठमाडौं– सुनसरीको धरानमा क्रियाशील १३ राजनीतिक दलहरूले सामाजिक सद्भाव खल्बलिने गतिविधि नगर्न सबैलाई सामूहिक अपील गरेका छन् । शुक्रबार धरानमा बसेको १३ राजनीतिक दलको सर्वदलीय बैठकले धरानमा भोलि गर्न लागेको जनप्रदर्शन स्थगित गर्न आग्रह गर्दै कुनैपनि जाति धर्म र क्षेत्रका आधारमा सामाजिक सद्भाव नभड्काउन अपील गरेका हुन् । धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि […]
१ भदौ, विराटनगर । कोशी प्रदेशका सांसदले धरानलाई स्वास्थ्य आपतकाल घोषणा गर्न माग गरेका छन् । कोशी प्रदेशसभा बैठकको शून्य समयमा सांसद रमेश बस्नेतले धरानमा तत्काल स्वास्थ्य आपतकाल घोषणा गर्न माग गरेका हुन् । धरानमा १२ हजार बढी डेंगु संक्रमित छन् । तीन तहका सरकारबीच समन्वय नहुँदा डेंगु नियन्त्रण हुन नसकेको बताउँदै उनले स्वास्थ्य आपतकाल […]
धरानमा दुई वटा कार्यक्रममा उनी सहभागी हुने माओवादी केन्द्रका धरान अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले जानकारी दिए। उनका अनुसार पहिलो कार्यक्रम धरानमा प्रदेश नं १ का केन्द्रीय कमिटी सदस्यहरुको बैठकमा अध्यक्ष प्रचण्ड सहभागी हुनेछन्।...
धरान : सुनसरीको धरान उपमहानगरपालिकामा जारी मतगणनामा नेकपा (एमाले) कमजोर देखिएको छ। २०७४ सालमा भएको स्थानीय तहको पहिलो निर्वाचनमा एमालेले धरानमा मेयर र उपमेयर दुवै पद जितेको थियो।पञ्चायतकालदेखि नै सुनसरीको धरान एमालेको गढ मानिन्छ। यो पटक भने धरानमा एमालेभन्दा स्वतन्त्र उम्मेदवार बलिएमा देखिएका छन्। हाल धरान उपमहानगरपालिकाको वडा नम्बर १, २ र ३ नम्बर वडाको मतगणना जारी रहेको छ। अहिलेसम्म धरानमा २१ सय मतगणना भएको छ।ताजा अपडेट अनुसार धरानको मेयर पदमा गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार किशोर राईले
विराटनगर-बाह्रखरी मिडियाले आगामी फागुन १३ र १४ अर्थात् फेब्रुअरी २५ र २६ मा प्रदेश एकको धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ ।आइतबार धरानस्थिति गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा मोरङ उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले धरानमा गल्फ गर्नु नै आफूहरूको सफलता भएको बताए । उनले धरानमा आएर […]
काठमाडौँ। धरानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरान नगरपालिक–८ का ५२ वर्षीय महिलाको मृत्यु भएको हो । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा सोमबार राति १०स् ०० बजे मृत्यु भएको हो ।