काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले यो देश कम्युनिस्ट पार्टीको मात्रै हो? भनेर प्रश्न गरेका छन्।रिपोर्टस नेपालको वार्षिक उत्सव कार्यक्रममा उनले भने, ‘प्रधानमन्त्रीले नेकपा मात्रैले संसद चलाउन दिएन भनिरहेका छन्। यो देश नेकपाको मात्रै हो? देशको राजनीति अहिलको अवस्थामा फर्केपछि सबै विदेशी शक्ति केन्द्रहरूले राजनीतिक गोटी खेलिरहेका छन्।’उनले प्रधानमन्त्री ओलीले आफूले भत्काएको संसदलाई बिजनेस नदिएर फेरि देश चुनावमा लैजान खोजेको आरोप लगाए।‘संसद् बैठकलाई सरक