पोखरामा नकाउट फुटबल प्रतियोगितामा अर्को फुटबल प्रतियोगितले निरन्तरता पाएको छ। पोखरा–१३ संगम क्लबले तीन वर्षपछि फेरी फुटबल प्रतियोगितालाई निरन्तरता दिदैं मोफसलको फुटबल विकासमा नयाँ टेवा पुग्ने अपेक्षा गर्दै आफना पूर्व स्टार ‘विल तामाङ’को स्मृतिमा क्लबस्तरी...