काठमाडौं, १९ भदौ । ललितपुरको गोदावरीमा ईशा फाउण्डेशनका जग्गी वासुदेव (सद्गुरु) द्वारा आयोजित सेभ द सोयल कार्यक्रममा सहभागी ६ हजार बढिलाई गुर्जोको चिया सेवा गरिएको छ । अभियन्ता कमलबहादुर राजलवट र उनका परिवारका सदस्यहरु आँफै सहभागी भएर उनीहरुलाई गुर्जोको चिया सेवा गरेका हुन् । अभियन्ता राजलवटकाअनुसार कार्यक्रम सुरु हुनुअघि कार्यक्रमस्थलमा प्रवेशको लागि लाइनमा बसेकाहरुलाई नै […]