भारतीय दूतावासले आयोजना गरेको योग कार्यक्रममा सहभागीलाई गुर्जो चियाको सेवा

काठमाडौं, १ असार । अन्तर्राष्टिय योग दिवसको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा सप्ताहव्यापी योग कार्यक्रमको आयोजना गरिएको छ । नेपालस्थित् भारतीय दूतावासले आयोजना गरेको उक्त कार्यक्रमको उद्घाटन भने भारतीय दूतावासका कन्सुलरले गरेका थिए ।  कार्यक्रममा पशुपतिनाथ मन्दिरका मूलभट्टपनि सहभागी थिए ।  उक्त कार्यक्रममा सक्रिय सहभागी जनाएका गुर्जो अभियन्ता कमलबहादुर राजलवटले उपस्थितलाई गुर्जोको चिया सेवा गरेका […]

सम्बन्धित सामग्री

जीवन विज्ञानको केन्द्रीय कार्यालय चावहिलमा गुर्जो चियाको सेवा (फोटोफिर)

काठमाडौं, १ असोज । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले जीवन विज्ञानको केन्द्रीय कार्यालय चावहिलमा गुर्जोको चिया सेवा गरेका छन् । केन्द्रका गुरु रमेश नेपाललगायत ७ दिने चक्रिय ध्यान शिविरमा नेपालभरिबाट उपस्थित् सबै सहभागीहरूलाई गुर्जो चिया सेवन गराईएको थियो । जीवन विज्ञानका योग गुरु होमनाथ आचार्यका अनुसार उक्त अवसरमा राजलवटले गुर्जोको उपयोगिताबारे प्रकाश परेका थिए । उनको […]