पाँच महिनापछि खुल्यो पाथीभरा दर्शन

कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको दर्शन गर्न खुला गरिएको हो ।

सम्बन्धित सामग्री

पाथीभरा आउने तीर्थयात्री तथा संकलित भेटी सिसी क्यामेराबाट गणना हुने

ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने भएको छ। यसका लागि यसस्थित ठूलो फेदीमा ‘हेडकाउन्टिङ सिसी क्यामेरा’ जडान समेत गरिएको छ।   पाथीभरा...

कालीञ्चोक भगवती र पाथीभरा माताको दर्शन यात्रा

यो वर्षको सुरुवातमा दुईवटा महत्वपूर्ण धार्मिकस्थल भ्रमणको अवसर जुट्यो। वैशाख अन्तिम साता ताप्लेजुङस्थित विश्व प्रसिद्ध पाथीभरा मन्दिर पुगेर काठमाडौँ फर्केलगत्तै दोलखा पुगेर कालीञ्चोक भवगतीको दर्शन गरियो।भनिन्छ, भगवान एउटै हुन्। तर, यी दुई धार्मिकस्थलमा लगत्तै पुग्नु रहर गरेर मात्र हुँदैन अवसर पनि जुर्न पर्दोरहेछ। देशको संघीय राजधानीबाट यी दुवै ठाउँ पुग्न फरक फरक यात्रा तय गर्नुपर्छ। तर, परिदृश्य र अनुभवका हिसाबले कालीञ्चोक र पाथीभरा धार्मिकस्थल दुवैमा धेरै समानता पाइँदो रहेछ।बाह्र

पाथीभरा देवीको दर्शन गरी फर्किदै भक्तजन

काठमाडौँ, २३ चैत । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको दर्शन गरेपछि मङ्गलबार यातायातको साधन चढ्ने काफ्लेपाटीसम्म भक्तजनलाई बोकेर ल्याइँदै । पाँच किलो मिटर उकालो पैदल मार्ग हिँडेपछि पाथीभरा देवीको दर्शन गर्न सकिन्छ । तस्बिरः दिलकुमार लिम्बू/रासस

पाथीभरा दर्शन गरेर फर्कंदै गरेकी महिलाको माथिल्लो फेदीमा मृत्यु

ताप्लेजुङ : पाथीभरा दर्शन गरेर फर्कने क्रममा मंगलवार माथिल्लो फेदीमा एक महिलाको मृत्यु भएको छ। विर्तामोड–२ चारपाने झापाकी ४७ वर्षीय शिवमाया गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।नन्द, भाञ्जा र अरु तीनजना साथीसँगै पाथीभरा दर्शन गर्न गएकी उनी सोमवार बिहान मन्दिर पुगेर बेलुका माथिल्लो फेदी बास बसेकी थिइन्। ३१ सय मिटर उचाइको माथिल्लो फेदिको होटलमा बास बसेकी उनी विहान शौचालय गएकी थिइन।लामो समय नफर्किएपछि नन्दले खोजी गर्दा शौचालयमै लडेको अवस्थामा भेटाएको स्थानिय स्वास्थ्यकर्म

जाने होइन पाथीभरा ?

पाथीभरा देवीको दर्शनका लागि अहिले उपयुक्त समय होइन । मंसिर लागेसँगै चिसो बढ्दा दर्शनार्थीको संख्या घट्दै जान्छ । तर, यसपटक मंसिरको तेस्रो साता लागिसक्दा पनि पाथीभरा दर्शन गर्न जानेहरूको चहलपहल पहिले जस्तो घटेको छैन ।अटल सौभाग्यकी प्रतीक मानिने पाथीभरा देवीको दर्शनका लागि विशेष गरी दशैँ बिदाको सदुपयोग गर्न पुग्नेको लाम लाग्छ । मुलुकमै पहिलो घामको […]

भरियालाई बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

फुङ्लिङ, १२ मङ्सिर: ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।-तस्वीर : दिलकुमार लिम्बू-रासस

पाथीभरा दर्शन गर्न अब कन्यामबाट हेलिकप्टर

काठमाडौं, असोज १४ । स्वदेशी पर्यटकको प्रमुख गन्तव्य बनेको इलामको कन्यामबाट पूर्वकै प्रशिद्ध तीर्थ स्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा अब हेलिकप्टरले सोझैं दर्शनका लागि लैजाने भएको छ । विजया दशमीको अवसर पारेर इलामको पर्यटकीय स्थल कन्याम र कुटीडाँडाबाट असोज २१ देखि २९ गतेसम्म पाथीभरा दर्शनका लागि लैजाने भएको हो । सीता एयरका स्टेसन मेनेजर तथा माउन्टेन […]

पाथीभरा दर्शन गर्न अब कन्यामबाट हेलिकप्टर

स्वदेशी पर्यटकको प्रमुख गन्तव्य बनेको इलामको कन्यामबाट पूर्वकै प्रशिद्ध तीर्थ स्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा अब हेलिकप्टरले सोझैं दर्शनका लागि लैजाने भएको छ । विजया दशमीको अवसर पारेर इलामको पर्यटकीय स्थल कन्याम र कुटीडाँडाबाट असोज २१ देखि २९ गतेसम्म पाथीभरा दर्शनका लागि लैजाने भएको हो । सीता एयरका स्टेसन मेनेजर तथा माउन्टेन हेलिकप्टरका कोअडिनेटर राम अधिकारीका अनुसार, दशैँमा पर्यटकलाई पाथीभरा लैजान टिकट बुकिङ खुला गरिसकेको छ । अधिकारीले कन्याम र कोल्बुङ क्षेत्रबाट दिनमा दुई पटक उडान भरिने

आजदेखि पाथीभरा दर्शन खुला

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला गरिएको छ । कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको दर्शन गर्न खुला गरिएको हो ।हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शन गर्ने मुख्य मौसमसमेत सुरु भएकाले आजदेखि दर्शनका लागि खुला गर्ने निर्णय गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिद्वारा जारी विज्ञप्तिअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भक्तजनका लागि दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिए

परेन कोरोना प्रभाव : पाथीभरा मन्दिरको आठ हजार बढीले गरे दर्शन

ताप्लेजुङको प्रशिद्ध तीर्थ स्थल पाथीभरा देवीको मन्दिरमा मंगलबार आठ हजार भन्दा बढीले दर्शन गरेका छन् । बुधबार पनि उत्तिकै संख्यामा दर्शनार्थीहरु गएका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक...