मूल्यहरू बढ्दै जाँदा मोर्गेज भुक्तानीहरू पनि उच्च हुन्छन् । तीनबर्षको महामारीपछि घर किन्न ऋणको लागि योग्य हुन पहिले भन्दा धेरै गाह्रो भएको छ। आजका खरिदकर्ताहरुले बढ्दो ब्याज दरको अतिरिक्त धेरै लागत पनि सामना गर्छन्। हालैको त्रैमासिक रिपोर्टमा अमेरिकाका ५० ठूला महानगरीय क्षेत्रहरूमा औसत मूल्यको घरमा मोर्गेजनका लागि योग्य हुन आवश्यक वार्षिक आम्दानीको औषत सुची तयार […]