भदौ मसान्तसम्म सवारी साधनको लाइसेन्स नवीकरण गरे जरिवाना नलाग्ने

काठमाडौँः सरकारले भदौ मसान्तसम्म सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नवीकरण गर्दा जरिवाना नलाग्ने ब्यवस्था गरेको छ। चैत ११ गतेपछिको बन्दाबन्दी (लकडाउन) अवधिमा लाइसेन्सको  म्याद सकिए पनि नवीकरण गर्न नपाएका सवारी धनीले जरिवाना तिर्नुपर्ने छैन। यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै लकडाउन अवधिमा म्याद सकिएका लाइसेन्सहरु भदौ मसान्तसम्‍म नवीकरण

सम्बन्धित सामग्री

ज्ञान र सीपमा ‘अपडेट’ हुनुहुन्न ? नत्र नर्सिङ लाइसेन्स नवीकरण गर्न पाइँदैन नि !

२८ जेठ, काठमाडौं । ज्ञान, सीपका साथै पेशागत विषयलाई अभिवृद्धि गर्दै नर्सले निरन्तर पेशागत उन्नयन कार्यक्रमबाट ६ वर्षमा न्यूनतम ६० घन्टाको तालिम नलिए उनीहरूको लाइसेन्स नवीकरण नहुने भएको छ । नेपाल नर्सिङ परिषद्ले कन्टिन्युइङ प्रोफेसनल डेभलपमेन्ट (सीपीडी) लागू गर्ने भएपछि त्यस्तो अवस्था आएको हो । नेपालमा नर्सिङ सेवा प्रवाह गरिरहेका सम्पूर्ण नर्सको ज्ञान र सीपलाई […]

ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था मिलाउन कानुन संशोधन हुँदै

सरकारले ५ वर्षमा सवारी चलक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) नवीकरण गर्नुपर्ने व्यवस्था हटाउन लागेको छ ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा १० वर्षमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । अहिले प्रत्येक ५-५ वर्षमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ । ५-५...

लाइसेन्स नवीकरण १०/१० वर्षमा गर्ने व्यवस्था लागू गर्छाैँ - मन्त्री ज्वाला

काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पाँच/पाँच वर्षमा गर्नुपर्ने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागू गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ ।मङ्गलवार मन्त्रालयमा पूर्वाधार पत्रकार समूहसँगको भेटमा मन्त्री ज्वालाले स्मार्ट लाइसेन्स पाँच/पाँच वर्षमा गर्नुपर्ने नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागू गर्ने तयारीमा रहेको बताउनुभएको हो । उहाँले स्मार्ट लाइसेन्स वितरणलाई सहज र सरल बनाउने काम सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनुभयो ।उहाँले भन्...

लाइसेन्स नवीकरण १० वर्षमा गर्ने व्यवस्था चाँडै लागू हुन्छः मन्त्री ज्वाला

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ५/५ वर्षमा गर्नुपर्ने लाइसेन्स नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागू गर्ने तयारीमा सरकार रहेको बताएका छन्। मंगलबार मन्त्रालयमा पूर्वाधार पत्रकार समूहसँगको भेटमा मन्त्री ज्वालाले स्मार्ट लाइसेन्स ५/५ वर्षमा गर्नुपर्ने नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागू गर्ने तयारीमा रहेको बताएका हुन्। उनले […]

बीमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने

काठमाडौं । बीमा कम्पनीहरुले लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार सञ्चालित बिमा कम्पनीहरु जीवन, निर्जीवन र पुनर्बिमा व्यवसाय गर्दै आएका कम्पनीहरुले आफ्नो इजाजतपत्र अर्थात लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको हो । यो व्यवस्था वैशाखदेखि लागू हुनेछ भने नवीकरण हुन बाँकी कम्पनीहरुले भने चैत मसान्तसम्मको लागि नवीकरण गर्नुपर्ने छ । बिमा प्राधिकरणले […]

मदर टेरेसाद्वारा संचालित च्यारिटीलाई विदेशी सहयोग लिन भारत सरकारद्वारा रोक

भारत सरकारले मदर टेरेसाद्वारा स्थापित एक च्यारिटीको विदेशी फण्डिङ लाइसेन्स नवीकरण गर्न अस्विकार गरेको छ। भारतको केन्द्रीय गृह मन्त्रालयले उक्त मिसिनरिज अफ च्यारिटीको विदेशी फन्डिङ लाइसेन्स नवीकरण गर्न अस्वीकार गरेको...

चितवनमा पेपर कार्ड लाइसेन्स नवीकरण सेवा

चितवन (अस) । यसअघि स्मार्ट कार्ड लाइसेन्स नवीकरण गर्दै आएको यातायात व्यवस्था सेवा कार्यालय चितवनले पेपरकार्ड लाइसेन्स नवीकरण सेवा सुरु गरेको छ । कार्यालयले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । कार्यक्रममा कार्यालय प्रमुख विनोद पौडेलले स्मार्टकार्ड लाइसेन्स नवीकरण प्रभावकारी भएकाले पेपरकार्ड लाइसेन्स नवीकरण सेवा सुरु गरिएको बताए । उनका अनुसार सेवाग्राहीले अनलाइन सेवामार्फत ई–टोकन प्रणालीअनुसार सेवाको समय निश्चित गर्न सक्नेछन् । सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्य र भीडभाड नहोस् भन्ने उद्देश्यले अनलाइनमार्फत सम्पूर्ण सेवा सुरु गरिने उनको भनाइ छ । कार्यालयमा नवीकरण गर्ने सेवाग्राहीको लाइसेन्स सम्बन्धित प्रदेशको या स्थायी बसोबास बागमती प्रदेश वा सम्बन्धित  जिल्लाको हुनुपर्नेछ । यसका लागि  ई–टोकन लिइसकेपछि ईटोकन नम्बरको क्यूआर कोड, सक्कल र फोटोकपीसहितको चालक अनुमतिपत्र, सक्कल नागरिकता र प्रतिलिपि नागरिकता चाहिनेछ । नागरिकताको ठेगाना र चालक अनुमतिपत्र बागमती प्रदेशबाट जारी नभए बसाइँसराइको प्रमाणपत्रको साथ नवीकरण गर्न सकिने पौडेलले बताए ।

चितवनमा आजदेखि ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुने

चितवनमा आजदेखि स्मार्ट लाइसेन्स नवीकरण कार्य सुरु हुँदैछ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स सेवाको शुभारम्भ गर्नेछन् । अध्यक्ष दाहालले हालसालै सुरुआत गरिएका सवारी दर्ता र स्मार्ट लाइसेन्स नवीकरण सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको यातायात व्यवस्था सेवा कार्यालय भरतपुरका प्रमुख विनोद पौडेलले जानकारी दिए । यातायात कार्यालयमा भीडभाड नहोस् भन्नका लागि सेवाग्राहीका लागि भेटघाट व्यवस्थापन प्रणालीमार्फत अनलाइन टोकन प