खाँडाचक्र नगरपालिका मान्ममा रहेको न्यानो काख सेवा समाजमा आश्रित १२ अनाथ बालबालिकाको बिचल्ली भएको छ । आमा बुवा गुमाएका अनाथ तथा साहाराबिहीन बालबालिकाको बजेट अभावमा बिचल्ली भएको हो । ०७८ मा अनाथ बालबालिकाको...
कालिकोट । खाँडाचक्र नगरपालिका मान्ममा रहेको न्यानो काख सेवा समाजमा रहेका १२ जना अनाथ बालवालिकाको बिचल्ली भएको छ । आमा बुवा गुमाएका अनाथ तथा साहारा बिहिन १२ जना बालवालिकाको बिजोक अवस्था रहेको पाइएको हो । २०७८ सालमा अनाथ बालवालिकाको रेखदेख र पालन पोषणको लागी स्थापना गरिएको न्यानो काख सेवा समाजले आफुसंग भएको पैसा सकिएपछी अहिले […]
The post अनाथ बालबालिकाको भएनन् साहारा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
उदयपुरको गाईघाटमा अनाथ बालबालिकाका लागि साझा सेवा घर संचालनमा ल्याइएको छ। सडकलाई सडकमानवरहित बनाउने उद्देश्यले मानव कल्याणको लागि साझा सेवा घर संचालनमा ल्याइएको हो।
साझा सेवा घरका सचिव जोया चौधरीले अशक्त,...
गज्जब इन्टरटेनमेन्ट जापानको आयोजनामा गरीब तथा अनाथ बालबालिकाको सहयोगार्थ जापानका आधा दर्जन शहरमा सांगीतिक कार्यक्रम गरिने भएको छ । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा चम्कदै गरेका गायक प्रकाश दूतराजले म्याग्दीका गरीब तथा अनाथ बालबालिकाकाका लागि आर्थिक सहयोग संकलन गर्ने लक्ष्यका साथ जापान भ्रमण गर्न लागेका हुन् । प्रकाशले मार्च १२ मा टोकियोमा कार्यक्रम प्रस्तुत गर्नेछन् …
काठमाडौं– युट्युवमा करिब १० करोड पटक हेरिएको नेपाली गीत दारी फुल्यो वैँशैमा चस्मा लाउँछौ पावर‘ का गायक आशिष सचिनले ‘अनाथ असाहाय बालसुधार समाज’ मा पुगेर जन्म दिन मनाएका छन् । गायक, अभिनय सँगसँगै समाजसेवामा पनि सक्रिय गायक आशिष सचिनले काठमाडौंको बुढानीलकण्ठ ५ डाँडा गाउँमा रहेको ‘अनाथ असहाय बालसुधार समाज’ मा पुगेर अनाथ बालबालिकासँग आफ्नो जन्मदिन […]
अनाथ बालबालिकालाई मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेशले खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको छ। सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले तानसेनमा रहेको अभियान नेपालको सिलोम आवासीय बालगृहमा रहेका बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग ...
पछिल्लो समय कलाकार आफ्नो जन्मदिन भोज भतेर गरेर भन्दा पनि समाजसेवा गर्दै अनाथ बालबालिकासँग मनाउन थालेका छन् । यस्तैमा चर्चित लोक गायिका भुमिका गिरीले पनि आफ्नो जन्मदिन अनाथ बालबालिकासँग बनाएकी हुन् । गिरीले शनिबार परेको आफ्नो जन्मदिन काठमाडौंंको मुलपानीमा रहेको स्नेहा आश्रम पुगेर अनाथ बालबालिकालाई खाद्यान्न, लत्ताकपडा र कापी कलम बाँड्दै मनाएकी हुन् ।पछिल्लो ५ वर्षयता आफ्नो जन्मदिन यसैगरि मनाउने गरेकी गायिका स्नेहा आश्रम पुग्दा त्यहाँका बालबालिकाले खुसी देखिन्थे । गिरीको पछिल्लो समय लोक गीत &lsquo
राष्ट्रिय समाचार समितिका प्रधानसम्पादक एकराज पाठकले आफूलाई प्रदान पुरस्कारको रकम अनाथ आश्रमलाई प्रदान गर्नुभएको छ । मुक्तिनाथ दर्शन साहित्य समाज, नेपालद्वारा नेपालको पत्रकारिताका क्षेत्रमा पुर्याएको योगदानस्वरुप पाठकलाई ‘शेरबहादुर कान्छी उप्रेती स्मृति पत्रकारिता सम्मान’ र नगद पुरस्कार रु १५ हजार प्रदान गरिएकामा सोही कार्यक्रममा उहाँले उक्त पुरस्कारको रकम अनाथ आश्रमलाई हस्तान्तरण गर्नुभयो । हालैमात्र हुम्लामा सातौँ …
बुटवल – अनाथ तथा असहाय बालबालिकाको हेरचाह तथा शिक्षाका लागि स्थापना गरिएको अनाथ आश्रमले ५० लाखकाे अक्षयकोष पुर्याएकाे छ । रुपन्देहीको मणिग्राममा सञ्चालित रामचन्द्र मैनादेवी अनाथ आश्रमले यो वर्षसम्म एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको थियो । तर, कोराना महामारीका कारण सहयोग नजुट्दा लक्ष्य पूरा हुन नसकेको आश्रमकी अध्यक्ष मैनादेवी भण्डारीले बताइन् । अहिले अक्षयकोषबाट […]
काठमाडौं । संगीतकार दीपक शर्माले आफ्नो जन्म दिन सोमबार अनाथ बालबालिकासँग मनाएका छन् । सोमबार बिहान काठमाडौंको मूलपानीस्थित स्नेह आश्रम पुगेका उनले त्यहाँ आश्रित बालबालिकासँग जन्मदिन मनाएका हुन् । हास्यव्यंग्य अभिनेता सुलेमान शंकर (इकु)ले सो बालआश्रम सञ्चालन गरेका हुन् । यसअघि पनि आफूले जन्मदिन यस्तै बालबालिकासँग मनाउँदै आएको र यसपटक यो आश्रममा मनाएको दीपकले बताए […]
The post संगीतकार दीपकको जन्मदिन अनाथ बालबालिकासँग appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.