पुरस्कारको रकम अनाथ आश्रमलाई

राष्ट्रिय समाचार समितिका प्रधानसम्पादक एकराज पाठकले आफूलाई प्रदान पुरस्कारको रकम अनाथ आश्रमलाई प्रदान गर्नुभएको छ । मुक्तिनाथ दर्शन साहित्य समाज, नेपालद्वारा नेपालको पत्रकारिताका क्षेत्रमा पुर्याएको योगदानस्वरुप पाठकलाई ‘शेरबहादुर कान्छी उप्रेती स्मृति पत्रकारिता सम्मान’ र नगद पुरस्कार रु १५ हजार प्रदान गरिएकामा सोही कार्यक्रममा उहाँले उक्त पुरस्कारको रकम अनाथ आश्रमलाई हस्तान्तरण गर्नुभयो । हालैमात्र हुम्लामा सातौँ …

सम्बन्धित सामग्री

‘सुनौलो पाइला’ अनाथ आश्रमकाे मेहनतमा ढकमक्क फुलेका फूलहरु (तस्बिरसहित)

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित एक अनाथ आश्रमले तिहारलाई लक्षित गरी सयपत्री फूलकाे खेती गरेको छ । गोकर्णेश्वरको सुन्ताखानमा ‘सुनौलो पाइला’नामक अनाथ आश्रमले  राेपेकाे सयपत्री फूल यतिबेला फुलेर ढकमक्क भएकाे छ ।  बारीमा ढक्कमक्क भएकाे फूल टिपेर माला उन्न  उनीहरुलाई भ्याइनभ्याइ छ । संस्थाकी अध्यक्ष रोजिना बिष्टका अनुसार फूल बिक्रीबाट आउने रकम त्यही अनाथ आश्रममा […]

प्रशासनविद् घिमिरेद्वारा अनाथ बालबालिकाको हितमा खर्च गर्न एक करोड सहयोग

प्रशासनविद् एवं समाजसेवी हीरामणि र सीता घिमिरेले खाँदबारीस्थित बालबिकास समाजलाई एक करोड सहयोग प्रदान गरेका छन् । उक्त रकम अनाथ बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण र उचित स्याहारलगायत समग्र व्यक्तित्व विकासमा खर्च गर्ने गरि प्रदान गरिएको समाजसेवी घिमिरेले बताए ।

अमेरिकामा बस्नेको सहयोगी मन : ‘कन्सर्ट’ गरी संकलन भएको रकम अनाथ आश्रमलाई सहयोग

अमेरिकाको क्यालिफोर्नियामा रहेको नेपाली महिला विश्व सञ्जाल, लस एञ्जलस च्याप्टरको समन्वयमा ललितपुरको तुलसालय अनाथ आश्रमका लागि ७ लाख २४ हजार ४ सय ८५ रुपैया सहयोग उपलब्ध गराइएको छ । आज आयोजित एक कार्यक्रममा च्याप्टरका अध्यक्ष सपना सेढाईं थपलियाले तुलसालयका अध्यक्ष सरु सुवेदीलाई सहयोग चेकमार्फत सहयोग रकम हस्तान्तरण गर्नुभयो । ललितपुरको नख्खुडोलस्थित आश्रममा आश्रित बालबालिका, ज्येष्ठ […]

अनधिकृत बालगृह चलाएर बालिकाहरुमाथि यौन दुर्व्यवहार

१२ साउन, काठमाडौं । मनाङका सोनाम घ्याम्चे घले (लामा धुन्डुप)ले गरिब, असहाय र अभिभावकविहीन बालबालिकालाई पालनपोषण र शिक्षदीक्षा दिलाउने भनेर काठमाडौंको स्वयम्भूमा ‘स्नो मन्जुश्री स्कुल’ नामक बालगृह सञ्चालन गरेका थिए । देशका विभिन्न भागबाट त्यस्ता अनाथ र सहयोगापेक्षी बालबालिका जम्मा गरेर ल्याए । उनीहरुको शिक्षादीक्षाका लागि भन्दै नेपाली तथा विदेशी दाताहरुसँग रकम पनि उठाए । […]

वडाध्यक्षले बाँडे आफ्नो सेवासुविधाबाट भित्ते घडी र न्यानो कपडा

काभ्रे : जिल्लाको विकट खानीखोला गाउँपालिका–४ का वडाध्यक्ष निशान मोक्तानले आफूले पाएको सेवा सुविधाबापत प्राप्त रकमबाट भित्ते घडी र न्यानो कपडा बाँडेका छन्। वडाध्यक्ष मोक्तानले एक कार्यक्रमबिच तीन विद्यालयलाई भित्ते घडी र ११ जना अनाथ बालबालिकालाई न्यानो कपडा बाँडेका हुन्।वडाध्यक्ष मोक्तानले आफूलाई सरकारले दिएको सेवा–सुविधाबापतको रकम विभिन्न क्षेत्रमा सहयोग गरी जनतालाई नै फिर्ता गर्दै जाने बताए। उनले भने, ‘मैले निर्वाचन जित्दा नै सरकारी सेवा–सुविधा जनताका लागि प्रयोग गर्ने य

टिकटक चलाउनेले जुटाए डेढ करोडभन्दा बढी सहयोग रकम

रुपन्देही । नेपालमा टिकटक चलाउनेहरुले आर्थिक सहयोग जुटाएर अनाथ तथा असहायहरुलाई सहयोग गर्ने गरेका छन् । टिकटक चलाउनेहरुको संस्था ‘नेपाली हर्ट ग्रुप’ले हालसम्म १ करोड ६४ लाख रुपैयाँ जुटाएर असहायहरुलाई सहयोग गरेको जनाइएको छ ।

बालगृहलाई अभिनेता रमितको एक लाख सहयोग

काठमाडौं। अभिनेता रमित ढुंगानाले काठमाडौँको जोरपाटीमा बालगृहलाई एक लाख रूपैयाँ सहयोग गरेका छन्। रमितले बालबालिका, महिला तथा शिक्षा सहयोगी फाउन्डेशन नेपालकी संस्थापक श्वेता केसीलाई उक्त रकम हस्तान्तरण गरेका हुन्। फाउन्डेशनद्वारा सञ्चालित उक्त बालगृहमा २५ जना अनाथ बालबालिकाहरू आश्रित छन्। हाल सिनेक्षेत्रबाट टाढिएका रमितले केही दिनअघि मोरङमा रहेका भुटानी शरणार्थीलाई खाद्यान्न सहयोग गरेका थिए।

बालगृहलाई अभिनेता रमितको एक लाख सहयोग

काठमाडौं। अभिनेता रमित ढुंगानाले काठमाडौँको जोरपाटीमा बालगृहलाई एक लाख रूपैयाँ सहयोग गरेका छन्। रमितले बालबालिका, महिला तथा शिक्षा सहयोगी फाउन्डेशन नेपालकी संस्थापक श्वेता केसीलाई उक्त रकम हस्तान्तरण गरेका हुन्। फाउन्डेशनद्वारा सञ्चालित उक्त बालगृहमा २५ जना अनाथ बालबालिकाहरू आश्रित छन्। हाल सिनेक्षेत्रबाट टाढिएका रमितले केही दिनअघि मोरङमा रहेका भुटानी शरणार्थीलाई खाद्यान्न सहयोग गरेका थिए।

नारी समाज पोर्चुगलले गर्‍यो अनाथ बालबालिकालाई आर्थिक सहयोग

लिस्बन (पोर्चुगल) । नेपाली नारी समाज पोर्चुगलले प्रवासमा देउसी भैलो खेलेर सँकलन गरेको रकम अनाथ आश्रमलाई सहयोग गरेको छ ।