गरीब तथा अनाथ बालबालिकाको सहयोगार्थ जापानमा सांगीतिक प्रस्तुति

गज्जब इन्टरटेनमेन्ट जापानको आयोजनामा गरीब तथा अनाथ बालबालिकाको सहयोगार्थ जापानका आधा दर्जन शहरमा सांगीतिक कार्यक्रम गरिने भएको छ । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा चम्कदै गरेका गायक प्रकाश दूतराजले म्याग्दीका गरीब तथा अनाथ बालबालिकाकाका लागि आर्थिक सहयोग संकलन गर्ने लक्ष्यका साथ जापान भ्रमण गर्न लागेका हुन् । प्रकाशले मार्च १२ मा टोकियोमा कार्यक्रम प्रस्तुत गर्नेछन् …