कोइराला, सिंह र निधि एक होलान् ?

काठमाडौं, ७ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापति जितेका शेरबहादुर देउवा पदाधिकारीमा बहुमत र कार्यसमितिमा २ तिहाई सिटसहित मजबुत देखिएका छन् । केही केन्द्रीय सदस्यको मतपरिणाम आउन बाँकी छँदै देउवा केन्द्रीय कार्यसमितिमा दुई तिहाईको स्थितिमा हुने निश्चित भइसकेको छ । देउवाले महाधिवेशनमा पकड बनाउन सक्नुमा इतर समूहको विभाजन नै मुख्य कारण हो । कोइराला […]

सम्बन्धित सामग्री

शेखर कोइराला पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । काँग्रेस सभापतिमा दोस्रो धेरै मत ल्याएका उम्मेदवार डा. शेखर कोइराला दोस्रो चरणको निर्वाचन लड्ने भएका छन्। उनले सभापतिका उम्मेदवार शेरबहादुर देउवासँग दोस्रोपटक चुनाव लड्ने भएका हुन्। दोस्रो पटकको चुनावमा देउवालाई सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरूङले समर्थन गरिसकेका छन्। कोइराला देउवासँग चुनाव लड्ने मनस्थितिमा छन्। उनले अहिले हात्तीसारस्थित एक होटलमा […]

कांग्रेस महाधिवेशन : निधि, कोइराला र सिंह फेरि छलफलमा

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको दाबेदार उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच छलफल जारी छ।निधिनिवास बानेश्वरमा भेटवार्ता जारी रहेकाे नेता  सिंहका स्वकीय युपी लामिछानेले बताए। आसन्न महाधिवेशन र मुलुकको पछिल्लाे राजनीतिक अवस्थाबारे छलफल जारी रहेकाे उनले बताए।तीनै नेताहरू सभापतिको दाबी गर्दै आइरहेका छन्। तर, संस्थापन पक्षबाट शेरबहादुर देउवाले नै सभापतिमा उठ्ने अडान राखेपछि संस्थापनइतर पक्षबाट एक जना मात्र उम्मेदवा

महाधिवेशनको रणनीति तयार पार्न निधि, कोइराला र सिंह छलफलमा

नेपाली कांग्रेसका नेताहरु विमलेन्द्र निधि, सशांक कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ। भेटमा नेतात्रयबीच १४औँ महाधिवेशन र पछिलो राजनीतिक अवस्थाबारे छलफल भइरहेको बताइएको छ। छलफल निधि निवास बानेश्वरमा जारी छ।...

निधि, शशांक र प्रकाशमान फेरि जुटे छलफलमा, भयो पाँच विषयमा समझदारी

नेपाली काँग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीच फेरि छलफल सुरु भएको छ । यसअघि नेतात्रयले ७ असारमा बानेश्वरस्थित निधि निवासमा, ११ असारमा महाराजगन्जस्थित कोइराला निवास र १५ असारमा चाक्सीबारीस्थित सिंह निवासमा लन्चसहितको मिटिङ गरेका थिए ।चाक्सीबारीको लञ्च मिटिङमा असार १८ गते शशांक निवास टोखामा केन्द्रीय सदस्यसँग छलफल गर्ने सहमति भएको थियो । तर वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतात्रयले केन्द्रीय सदस्यसँग गर्न खोजेको छलफलप्रति आपत्ति जनाएपछि निधि, कोइराला र सिंह बीचको छलफ

रामचन्द्र पौडेललाई सिंह र कोइराला परिवारको साथ

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि रामचन्द्र पौडेललाई कोइराला र सिंह परिवारका सदस्यले साथ दिने भएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइराला र सिंह परिवारका सदस्य सहभागी थिए । वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधि परिवारलाई कांग्रेसमा विरासत परिवारको रूपमा लिइन्छ । महाधिवेशन लक्षित […] The post रामचन्द्र पौडेललाई सिंह र कोइराला परिवारको साथ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

निधि, कोइराला र सिंहबीच अर्थपूर्ण भेट

काठमाडौं : नेपाली कांग्रेसमा महाधिवेशनको तयारी भइरहेको बेला सभापतिको दाबेदार मानिएका तीन नेताहरुबीच भेटवार्ता भएको छ। कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शंशाक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भएको हो। शनिबार दिउँसो चाक्सीबारीस्थित सिंह निवासमा तीन नेताबीच छलफल भएको सिंहका स्वकीय सचिव युपी लामिछाने बताए। तीन नेताबीचको राष्ट्रिय राजनीति र महाधिवेशनको बिषयमा केन्द्रित रहेर छलफल भएको उनको भनाइ छ। सभापति शेरबहादुर देउवाले सभापतिमा पुनः उठ्न

चाक्सीबारीमा जुटे निधि, कोइराला र सिंह

कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै सभापतिका आकांक्षी तीन नेताहरु पुनः छलफलमा जुटेका छन् ।  कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच आज पनि छलफल भएको...

निधि, कोइराला र सिंहबीच निरन्तर सम्वाद

११ असार, काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिका आकांक्षी हुन्, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह । तीन जनासँग पारिवारिक विरासत पनि छ । निधि महेन्द्रनारायण निधिका छोरा हुन् भने शशांक बीपी कोइराला र प्रकाशमान गणेशमान सिंहका छोरा हुन् । नेपाल विद्यार्थी संघको राजनीतिबाट आएका निधि र काठमाडौं […]

निधि, कोइराला र सिंहबीच ‘पावर सेयरिङ’ गरेर महाधिवेशनमा एकजुट हुनेबारे छलफल

काठमाडौं, ७ असार । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा नेतृत्व परिवर्तनका लागि एकजुट हुनेमा सभापतिका तीन आकांक्षी सहमतिको नजिक पुगेका छन् । आज काँग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह निधि निवास बानेश्वरमा लन्चसहित बैठक बसेर सहमतिको खाकाबारे छलफल गरेका हुन् । तीन नेताले पावर सेयरिङको कुरा गरेको बुझिएको छ । विश्वस्त […]