दाङमा बबई नदीमा डुबेर एकजना बेपत्ता

तुलसीपुर : दाङमा बबई नदीमा डुबेर एकजना बेपत्ता भएका छन्। शुक्रबार दिउँसो तुलसीपुर उपमहानगरपालिका-१३ बखरिया नजिकबाट नदी तरेर आउने क्रममा एकजना पुरुष डुबेर बेपत्ता भए पनि उनको पहिचान खुल्न सकेको छैन।इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार ती व्यक्ति बग्दै गरेको स्थानीय बासिन्दाले देखेको र उद्धारको प्रयास गर्दा फेला परेनन् तर ती व्यक्तिले बोकेर ल्याएको सामान भने केही तल नदीमा फेला परे पनि बगेका व्यक्ति अहिलेसम्म फेला नपरेको र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।तुलसीपुर-अमिलिया सडक

सम्बन्धित सामग्री

बबई नदीमा बेपत्ता दुई बालिकाको शव २४ घण्टापछि निकालियो

दाङ – बबई नदीमा डुबेर बेपत्ता दुई बालिकाको शव २४ घण्टापछि निकालिएको छ। दाङको दंगीशरण गाउँपालिका वडा नं. २ की १४ वर्षीया रमा शाह र सल्यान दामाचौर–१ की १४ वर्षीया गोमा चन्द शनिबार दिउँसो साढे १२ बजे नुहाउने क्रममा बबई नदीमा डुबेर बेपत्ता भएका थिए। तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरा र दंगीशरण–२ को गोलटाकुरी […]

नुहाउने क्रममा बबई नदीमा बगेर दुई बालिका बेपत्ता

‍दाङ – दाङको बबई नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन्। दंगीशरण गाउँपालिका वडा नं. २ की १४ वर्षीया रमा शाह र सल्यान जिल्लाको दामाचौर–१ की १५ वर्षीया गोमा चन्द बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। सल्यानकी चन्द आफन्तको घरमा आएकी थिइन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरा र दंगीशरण–२ गोलटाकुरीमा […]

दाङमा बबई नदीमा डुबेर दुई किशोरी बेपत्ता

५ कात्तिक, दाङ। दाङमा बबई नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरी बेपत्ता भएका छन् । एक जनाको भने सकुशल उद्धार गरिएको छ । बबई नदीमा नुहाउन गएका दंगीशरण गाउँपालिका–२ कि १४ वर्षीया रमा शाह र सल्यानको दमाचौर–१ घर भइ दंगीशरणमा मामा घर आएकी १४ वर्षीया गोमा चन्द डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । तुलसीपुर […]

पौडी खेल्ने क्रममा नदीमा डुबेर मृत्यु

दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुर घर भएका १६ वर्षीय प्रशान्त वलीको तुलसीपुर उपमहानगरपालिका-११ बेलटाकुरास्थित बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर शनिबार बिहान मृत्यु भएको छ ।तुलसीपुर उपमहानगरपालिका-११ बेलटाकुरास्थित हजुरआमाको घरमा पूजामा आएको अवस्थामा उक्त नदीमा डुबी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा सोही नदीको किनारामा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

दाङमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु, एक जना बेपत्ता

२९ वैशाख, दाङ । दाङमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार दाङको बबई नदीमा डुबेर तुलसीपुर उपमहानगरपालिका-६ हात्तीखौवाकी १५ वर्षीय गौरव सुवेदीको मृत्यु भएको छ । बिहीबार दिउँसो पौउने २ बजेतिर दंगीशरण ४ बैबाङस्थित बबई नदीमा […]

बबई नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता

दाङस्थित बवई नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६...

बबई नदीमा डुबेर एकजनाको मृत्यु, एकजना बेपत्ता – देशसञ्चार

बर्दिया – बर्दियाको बबई नदीमा डुबेर सोमबार एकजनाको मृत्यु भएको छ । अर्का एक व्यक्ति बेपत्ता भएका छन् । बागलुङ घर भएका हुकुम विकको डुबेर मृत्यु भएको हो ।

बबईमा डुबेर एकको मृत्यु, एक बेपत्ता

बर्दियाको बबई नदीमा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ । अर्का एक व्यक्ति बेपत्ता भएका छन् । बाग्लुङ घर भएका हुकुम विकको डुबेर मृत्यु भएको हो । बारबर्दियाका लेखनाथ पौडेल नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।बेपत्ता पौडेलको खोजी गर्न बबई नदी तटीय क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । उनको खोजीमा नदी तटीय क्षेत्रका बासिन्दा समेत जुटेका छन् ।

बबई नदीमा डुबेर एक जनाको मृत्यु, एक बेपत्ता

बर्दियाको बबई नदीमा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ । अर्का एक व्यक्ति बेपत्ता भएका छन् ।

बबई नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता

भारतबाट नेपालमा दसैं मनाउन घर फर्केका तीन जना युवामध्य एक जनाको बबई नदीमा डुबेर मृत्यु भएको छ।