बबई नदीमा बेपत्ता दुई बालिकाको शव २४ घण्टापछि निकालियो

दाङ – बबई नदीमा डुबेर बेपत्ता दुई बालिकाको शव २४ घण्टापछि निकालिएको छ। दाङको दंगीशरण गाउँपालिका वडा नं. २ की १४ वर्षीया रमा शाह र सल्यान दामाचौर–१ की १४ वर्षीया गोमा चन्द शनिबार दिउँसो साढे १२ बजे नुहाउने क्रममा बबई नदीमा डुबेर बेपत्ता भएका थिए। तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरा र दंगीशरण–२ को गोलटाकुरी […]

सम्बन्धित सामग्री

भेरी नदीमा हराएकी गीता खोज्दा पार्वतीको शव भेटियो

काठमाडौँ । भेरी नदीमा मंगलबार दिउँसोदेखि बेपत्ता भएकी एक बालिकाको शव खोज्दा उनकै गाउँकी अर्की महिलाको शव भेटिएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ३ पोखराकी अन्दाजी १२ वर्षीया गीता विक पौडी खेल्ने क्रममा मंगलबार अपराह्नः ४ बजे नदीमा बेपत्ता भएकी थिइन् । कारा गाउँको जिउलामा धान कुट्न मिलमा गएको बेला पौडी खेल्दा […]

माडी नदीमा बेपत्ता दुई बालिका शव फेला

अर्घाखाँची : प्युठानको माडी नदीमा बगेर  बेपत्ता भएका दुई बालिकाको शव फेला परेको छ।बगाएको ठाउँबाट करिब ४० किलोमिटर तल सरूमारानी गाउँपालिका-१ मा ७ वर्षीया सर्मिला थापाको शव र आठ वर्षीया बिपना थापाको शव ७५ किलोमिटर तल दाङको गढहवा गाउँपालिकामा फेला परेको हो।बाख्रा चराउन गएका उनीहरु पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। प्रहरी र स्थानीयले खोजी गर्ने क्रममा उनीहरुको शव पाँच दिनपछि भेटिएको हो। शव आफन्तको जिम्मा लगाइएको  प्युठान जिल्ला प्रहरी  कार्यलयका प्रवक्ता देवीप्रसाद गैरेले जानक

दैलेख सामूहिक आत्महत्या काण्डः बेपत्ता बालिकाको दश दिनपछि भेटियो शव

गत फागुन २३ गते कर्णाली नदीमा हामफालेका दैलेखको आठबिस नगरपालिका–३ निमायलका एकै परिवारका पाँच जनामध्ये एक जना बालिकाको शव दश दिनपछि कर्णाली नदीमा फेला परेको छ । कर्णाली नदीमा बेपत्ता रहेकी मानसिंह बडुवालकी कान्छी छोरी ५ वर्षीया रजनी बडुवालको शव मंगलबार दिउँसो ११ बजे तिर अछामको तुर्माखाध–३ असराघाट भन्ने ठाँउस्थित कर्णाली नदीको किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।