काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ब्याट्सम्यानका लागि शतक बनाउन सक्नु ठूलो सफलता मानिन्छ। विश्वका होनहार खेलाडीहरु पनि यो सफलताका लागि आँतुर हुन्छन् । टेष्टमा २७ र एकदिवशीय अन्तर्राष्ट्रियमा ४३ सहित ७० सतक बनाएका भारतका विराट कोहली अझैसम्म टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउन सकिरहेका छैनन् । त्यसो त, पूरा टिम एक सय रनभित्र सिमित भएका थुप्रै […]