वेदव्यासको सल्लाहमा ३ वर्षमा गणेशद्वारा लेखिएको महाभारत

एजेन्सी, २९ भदौ । यदी कोही लेखनमा कौशल हुन चाहान्छ भने गणेशको पुजा गर्नु निकै आवश्यक हुने पौराणिक मान्यता चलिआएको छ । भगवान गणेशले पौराणिक कथाहरु मानिसहरुसम्म पुर्याउन महर्षि वेदव्यासको सल्लाहमा महाभारत सरल भाषामा लिपिवद्ध गरेका थिए । जुन स्थानमा महाभारत लेखियो त्यो आज पनि भारतको उत्तर खण्डमा रहेको छ । महाभारत लेख्नलाई पुरै ३ […]

सम्बन्धित सामग्री

कफीखेती विस्तार गर्दै महाभारत गाउँपालिका

जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले कफीखेती विस्तारका लागि ‘पकेट क्षेत्र’ थपेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले थप दुई वडामा पकेट क्षेत्र बढाएको हो ।हाल यो गाउँपालिकाका सबै वडामा कफीखेती हुँदै आएको छ ।

विकट पालिकामा गएर योजना सम्झौता

काभ्रेपलाञ्चोक जिल्लाको विकट गाउँपालिकाका रूपमा रहेका महाभारत र खानीखोला गाउँपालिकामा चालु आर्थिक वर्षमा सञ्चालन हुने विभिन्न कार्यव्रmमको सम्बन्धित पालिकामा नै गएर योजना सम्झौता गरिएको छ । सार्वजनिक निर्माण कार्यान्वयन एकाइले चालु आवमा महाभारत र खानीखोलामा सञ्चालन हुने योजनालाई सम्बन्धित पालिकामा नै गएर योजना सम्झौता गरेको हो ।

शारदीय दसैँ धार्मिक–सामाजिक पक्ष

सनातन धर्मावलम्बीहरूले एक वर्षमा पर्ने चार वटा दसैँमध्ये दुई वटा मनाउने गरेका छन् । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म पन्ध्र दिन शारदीय दसैँ मनाइन्छ । चैत्र शुक्लमा गरिने अनुष्ठानलाई वासन्तिक उपासना (चैतेदसैँ) भनिन्छ । शारदीय दसैँलाई यसरी वर्गीकरण गर्न सकिन्छ – घटस्थापनादेखि सप्तमीसम्म, सप्तमीदेखि नवमीसम्म र दशमीदेखि पूर्णिमासम्म । स्त्रीशक्ति, मातृशक्तिको पूजन उपासना गर्ने चाड हो दसैँ । वेद, उपनिषद्, रामायण, महाभारत र विभिन्न पु

सिन्धुलीकाे नास्पातीले राम्रो मूल्य पाएपछि किसान खुशी

सिन्धुली । सिन्धुलीको महाभारत क्षेत्रमा उत्पादन भएको नास्पाती यस वर्ष महँगो मूल्यमा बिक्री वितरण हुँदा किसान खुशी भएका छन् । साउन र भदौमा पाक्ने नास्पातीले विगतका वर्षहरुको तुलनामा यस वर्ष भने अधिक मूल्य पाएको किसानहरुले बताएका हुन् ।बजारको अभावले विगतका वर्षमा बगैंचामा कुहिएर जाने नास्पातीले यो वर्ष भने राम्रो मूल्य पाएको हो । भदौ लाग्ने […]

साढे तीन वर्षमा चितवनमा मात्रै ३० वन्यजन्तु भवितव्यमा मारिए

चुरे र महाभारत बन क्षेत्रको बीच वन्यजन्तु ओहोर दोहोर गर्ने करिडोर बरण्डाभार वन क्षेत्रमा खनिएको नालीमा परी गत आइतवार एक वयस्क गैँडा म¥यो । पूर्व पश्चिम राजमार्ग विस्तारसगैँ नाली निर्माणका लागि खनिएको खाल्टोमा परेको गैँडा रड गडेर मरेकोे थियो ।

ढुंगा-गिट्टीमा सरकारी हिसाब : वर्षमा साढे १३ अर्बको निर्यात, एक अर्ब राजस्व

खानी विभागले २०२५ सालबाटै साधारण निर्माणमुखी खनिज पदार्थबारे अध्ययन थालेको हो । हामीसँग खानीजन्य र नदीजन्य गरी दुई किसिमका निर्माणमुखी खनिज छन् । साधारण निर्माणमुखी खनिज सबैजसो क्षेत्रमा पाइने सम्भावना छ । तराई, भावर र भित्रीमधेश, महाभारत र मध्यपहाड र उच्च हिमाली क्षेत्रमा यी पदार्थ प्रचुर मात्रामा पाइन्छन् । हामीले अरू खनिज खोज्न हिंड्दा र […]

‘महाभारत’ का इन्द्रको ७४ वर्षमा कोरोनाले लियो ज्यान

बीआर चोपडाको ‘महाभारत’ मा इन्द्र देवको भूमिकामा देखिएका अभिनेता सतिश कौलको निधन भएको छ । उनी ७४ वर्षका थिए र कोभिड–१९ द्वारा संक्रमित थिए ।उनको निधनको खबर उनकी बहिनी सुष्माले पुष्टि गरेकी हुन् । एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा सुष्माले भनिन्, ‘उनी पाँच दिनदेखि लुधियानामा थिए । उनलाई ज्वर...

सदरमुकाम पुग्नै ४ दिन, २० वर्षमा पनि बनेन सडक

जिल्लाकै कर्णालीको उपमा पाएको अति विकट क्षेत्र डाँडापारी पुग्ने सडक खन्न सुरु भएको २० बर्ष बितिसक्दा पनि बस चल्न भने सकेको छैन । डाडाँपारी क्षेत्रका महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाका मानिस आफ्नो घर जान घुमाउरो बाटोको सहारा लिन बाध्य छन् । यहाँका नागरिकको दैनिक जीवन नै कष्टपूर्ण रुपमा चलेको छ । यातायात पहुँच नहुँदा सञ्चार, स्वास्थ्य र शिक्षाको सुविधामा समेत असर परिररहेको छ ।