स्थानीय चुनाव एमालेको लागि महाभारत हो : भुसाल

एमाले स्थायी समिति सदस्य घनश्याम भुसालले स्थानीय चुनाव एमालेका लागि महाभारत भएको बताएका छन् । रुपन्देहीको तिलोत्तमामा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय चुनाव एमालेका लागि महाभारत भएपनि विजय हासिल गरेरै छाड्ने बताएका हुन् ।उनले महाभारत युद्धमा कौरव र पाण्डवहरुबीचको लडाई जस्तै  स्थानीय निर्वाचनमा एमाले पाण्डवको भूमिकामा  रहेको बताए । नेता निर्वाचनमा सत्य र न्यायको लडाई भएको बताए ।    

सम्बन्धित सामग्री

काभ्रे महाभारत गाउँपालिकाको कफी जापान निर्यात

काभ्रेपलाञ्चोकको विकट डाँडापारि क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाका किसानले उत्पादन गरेको कफी जापान निर्यात हुँदै आएको छ । हिमालयन लक्जरी विन्स कम्पनीले विगत तीन वर्षदेखि यहाँका किसानले उत्पादन गरेको कफी जापान निर्यात गर्दै आएको हो । यस क्षेत्रमा उत्पादित कफी राम्रो र गुणस्तर भएकाले जापनिजहरुको रोजाइमा पर्ने गरेको हिमालयन लक्जरी विन्सका सञ्चालक गुणबहादुर लामाले बताउनुभयो । …

महाभारत र खानीखोलाका ३३ सय घरमा विद्युत पुर्‍याइँदै

काभ्रेपलाञ्चाेक- जिल्लाको डाँडापारिस्थित दक्षिणी क्षेत्रका महाभारत र खानीखोला गाउँपालिकाको तीन हजार तीन सय परिवार बिजुलीको उज्यालोमा बस्न पाउने भएका छन्। यसका लागि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनबाटै दुई गाउँपालिकाको बासिन्दालाई बिजुली पुर्‍याउन धामाधम काम भइरहेको छ। दुई गाउँपालिकाका स्थानीयलाई बिजुलीको उज्यालो दिलाउन तत्कालीन सरकारले रु एक अर्ब ५६ करोड रकम विनियोजन गरी विद्युतीकरणको काम […]

कालोपत्रे सडकसँग जोडिँदै विकट महाभारत गापा

काभ्रे : जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्रे गर्न करिब एक अर्ब बजेट विनियोजन भएको छ।महाभारत गापा अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले पिन्थली–राजाबस–भूमीचुली–बुढाखानी–देवीटार सडक, महाभारत गापा शीर्षकमा ९८ करोड ७४ लाख १७ हजार ३०८ रुपैयाँ विनियोजन भएको जानकारी दिए।अध्यक्ष जिम्बाले पिन्थलीदेखि देवीटारसम्म सडक खण्डको दूरी २५ किलोमिटर भएपनि उक्त बजेटले १७ किलोमिटर सडक कालोपत्रे हुने बताए। उनका अनुसार सो सडक खण्डको तीनखुट्टे–देवीटार सडक ख

के ‘महाभारत’ फिल्म बनाउँदै छन् आमिर खान !

एजेन्सी, २४ साउन । बलिउड अभिनेता आमिर खानको आगामी फिल्म ‘लाल सिंह चड्ढा’ अगस्ट ११ मा रक्षाबन्धनको अवसरमा हलमा रिलिज हुँदैछ । आमिर यतिबेला यो फिल्मको प्रमोशनमा व्यस्त छन् । हालै फिल्मको प्रमोशनल कार्यक्रममा आमिर खानले हिन्दू पौराणिक कथा ‘महाभारत’ अर्थात् आफ्नो ड्रीम प्रोजेक्टमा फिल्म बनाउने इच्छा व्यक्त गरेका छन् । जसको बारेमा उनी विगत […]

काभ्रेको महाभारत–१ मा माओवादीका जिम्बा निर्वाचित

३१ वैशाख, काभ्रे । काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका कान्छामान जिम्बा (रोहित) नेतृत्वको प्यानल निर्वाचित भएको छ । वडा अध्यक्षमा निर्वाचित जिम्माले ७२० मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवारले ३२१ र नेकपा एमालेका उम्मेदवारले २२ मत पाएका छन् । गाउँपालिकाको अध्यक्षमा पनि माओवादी केन्द्रका उम्मेदवार कान्छालाल जिम्बा ७८२ […]

अस्ताए ‘महाभारत’ का भीम

काठमाडौं । लोकप्रिय धार्मिक धारावाहिक ‘महाभारत ‘भीम’ अर्थात् प्रवीणकुमार सोबतीको ७४ वर्षको उमेरमा निधन भएको छ । अभिनेता स्पाइनल समस्याबाट ग्रस्त थिए । यद्यपि उनको निधनको प्रमुख कारण’bout केही खुलाइएको छैन । फिल्ममा काम गर्नुअघि प्रवीण एथलेटिक्सका खेलाडी थिए । प्रवीण पछिल्लो दशकमा लामो समयदेखि घरमै थिए । स्वास्थ्य अवस्था ठिक नभएपछि चिकित्सकले पनि उनलाई […] The post अस्ताए ‘महाभारत’ का भीम appeared first on राजधानी राष्ट्रिय दैनिक.

पुष्पाञ्जली बेथानचोक महाभारत फुटबलको सेमिफाइनलमा

बेथानचोक, काभ्रे (हाम्रो खेलकुद) – पुष्पाञ्जली फुटबल क्लब बेथानचोक महाभारत फुटबल कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बेथानचोक गाँउपालिका वडा नं ५ को कामीडाँडामा मैदानमा बिहीबार भएको क्वार्टरफाइनलमा खानीखोला युवा क्लबलाई टाइब्रेकरमा ५–४ ले हराउँदै पुष्पाञ्जली अन्तिम चारमा पुगेको हो । निर्धारित ६० र थप १० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो । […]

पुष्पाञ्जली बेथानचोक महाभारत फुटबलको सेमिफाइनलमा

बेथानचोक, काभ्रे (हाम्रो खेलकुद) – पुष्पाञ्जली फुटबल क्लब बेथानचोक महाभारत फुटबल कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बेथानचोक गाँउपालिका वडा नं ५ को कामीडाँडामा मैदानमा बिहीबार भएको क्वार्टरफाइनलमा खानीखोला युवा क्लबलाई टाइब्रेकरमा ५–४ ले हराउँदै पुष्पाञ्जली अन्तिम चारमा पुगेको हो । निर्धारित ६० र थप १० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो । […]

वेदव्यासको सल्लाहमा ३ वर्षमा गणेशद्वारा लेखिएको महाभारत

एजेन्सी, २९ भदौ । यदी कोही लेखनमा कौशल हुन चाहान्छ भने गणेशको पुजा गर्नु निकै आवश्यक हुने पौराणिक मान्यता चलिआएको छ । भगवान गणेशले पौराणिक कथाहरु मानिसहरुसम्म पुर्याउन महर्षि वेदव्यासको सल्लाहमा महाभारत सरल भाषामा लिपिवद्ध गरेका थिए । जुन स्थानमा महाभारत लेखियो त्यो आज पनि भारतको उत्तर खण्डमा रहेको छ । महाभारत लेख्नलाई पुरै ३ […]

‘महाभारत युद्ध’ र कोरोना महामारी

युद्धको युग पनि भनेर चिनिने द्वापरयुगको सबैभन्दा त्रासदीपूर्ण र भयङ्कर युद्ध हो महाभारत युद्ध । जुन युद्ध धर्म अर्थात् सत्य र अधर्म अर्थात् असत्यका बीच भएको थियो । संसारमा अधर्मले डेरा जमाउँदै गरेका बेला यस किसिमका महाविनासकारी घटनाहरू हुने गरेको हाम्रा पौराणिक धार्मिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ । भगवान् श्रीकृष्णले महाभारत युद्ध रोक्न धेरै प्रयत्न गर्नु […]