बच्चाको पालनपोषण एउटा ठूलो जिम्मेवारी हो । कामका कारण बाबुआमा दुबै टाढा हुँदा बच्चामा नराम्रो असर पर्न सक्छ । जो अभिभावकसँग बालबालिकाका लागि पर्याप्त समय छैन उनीहरु नराम्रो बानीको सिकार हुन्छन् । धेरै बालबालिका आमाबाबु बिना एक्लो महसुस गर्छन् । बालबालिकाको व्यक्तित्वमा एक्लोपनको असर नपरोस् भन्नका लागि तपाईंले केही उपयोगी टिप्सको पालना गर्नुपर्छ । तपाईं पनि कामकाजी अभिभावक हुनुहुन्छ भने यहाँ दिइएका यी बुँदाहरुले तपाईंलाई सायद सहयोग गर्न सक्लान् ।१. बच्चाको दिनचर्यामा ध्यान दिनुहोस्कामकाजी आमाबाबु