काठमाडौँ- श्रीलङ्काले आगामी वर्ष करिब १५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । त्यसैगरी सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको पनि श्रीलङ्काली पर्यटनमन्त्रीले जनाएका छन् । पछिल्ला केही महिनामा पर्यटक आगमनमा सुधार आएको पर्यटनमन्त्री हरिन फर्नान्डोले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । उनले थुप्रै एयरलाइन्सले मुलुकमा उडान सुरु गर्ने योजना बनाएको […]