स्पेन स्विटजरल्यान्डसँग पराजित, पोर्चुगलको फराकिलो जित

पछिल्लो समय राम्रो लयमा रहेको स्पेन घरेलु मैदानमा करिब चार वर्षपछि पराजित भएको छ। नेसन्स लिगको ए २ समूहमा स्विटजरल्यान्डले स्पेनलाई पराजित गरे पनि तेस्रो स्थानमा रहेको छ। सोही समूहको अर्को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४-० ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो। हारपछि स्पेन भने दोस्रो स्थानमा झर्‍याे। खेलमा स्पेनविरुद्ध स्विटजरल्यान्डले २१ औँ […]

सम्बन्धित सामग्री

साइप्रसको पोस्टमा स्पेनको आधा दर्जन गोल - NepaliPatra

एजेन्सी । युरो छनोट अन्तर्गत स्पेनले सानदार जित निकालेको छ । गएराति भएको खेलमा स्पेनले साइप्रसलाई ६–० गोलले पराजित गरेको हो । स्पेनलाई फराकिलो जित दिलाउन फेरान टोरेसले दुई गोल गरे भने गाभी, मिकेल मेरिनो, जोसेलु र एलेक्स बइनाले एक–एक गोल गरे । जितसँगै समूह ए मा रहेको स्पेन ४ खेलबाट ९ अंकका साथ तालिकाको […]

स्पेन घरमै पराजित, पोर्चुगलको फराकिलो जित, रोनाल्डोलाई चोट

यूईएफए नेसन्स लिग फुटबलमा स्पेन घरमै पराजित भएको छ । समूह चरण अन्तर्गत शनिबार राति भएको खेलमा स्पेनलाई स्वीट्जरल्याण्डले २–१ ले हरायो ।

पोर्चुगलको फराकिलो जित, स्पेन स्वीजरल्याण्डसँग पराजित

यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'बी' का खेलमा पोर्चुगलले चेक रिपब्लिकमाथि फराकिलो जित निकालेको छ। सिनोभो स्टेडियममा सम्पन्न खेलमा पोर्चुगलले घरेलु टोलीमाथि ४-० को सहज जित निकालेको हो। खेलको ३३ औं मिनेटमा डिओगो डालोटको गोलमा पोर्चुगलले अग्रता बनाएको थियो। इन्ज्युरी समयमा ब्रुनो फर्नान्डेजले गोल थप्दा पहिलो हाफमा पोर्चुगल…

स्लोभाकियालाई ५ गोल गर्दै स्पेन समूह उपविजेता, स्वीडेन समूह विजेता

९ असार, काठमाडौं । अघिल्ला दुई खेलमा बराबरी खेलेको स्पेन समूहको अन्तिम खेलमा स्लोभाकियालाई ५-० ले पराजित गर्दै समूह उपविजेताको रुपमा युरोकप २०२० मा अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार भएको खेलमा स्लोभाकियामाथि फराकिलो जित हात पारेपछि स्पेन समूह उपविजेता बनेको हो । अर्को खेलमा पोल्याण्डलाई ३-२ ले पराजित गर्दै स्वीडेन समूह विजेता […]