स्पेन घरमै पराजित, पोर्चुगलको फराकिलो जित, रोनाल्डोलाई चोट

यूईएफए नेसन्स लिग फुटबलमा स्पेन घरमै पराजित भएको छ । समूह चरण अन्तर्गत शनिबार राति भएको खेलमा स्पेनलाई स्वीट्जरल्याण्डले २–१ ले हरायो ।