वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले संसद्बाट नयाँ सरकार जन्मिन सक्ने अवस्थासम्म प्रतिनिधि सभा विघटन गर्न नमिल्ने जिकिर गरेका छन् ।
प्रतिनिधि सभा विघटन बदर र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेको रिटमा बहस गर्दै वरिष्ठ अधिवक्ता ज्ञवालीले संविधानअनुसार अन्तिम (धारा ७६ (५))को प्रधानमन्त्रीले मात्र प्रतिनिधि सभा विघटन गर्न सक्ने जिकिर गरे ।
'संसदबाट सरकार जन्मिन सक्ने अवस्थासम्म प्रतिनिधि सभा विघटन गर्न पाइँदैन,' उनले भने, 'विघटनको अधिकार धारा ७६ (५)को प्रधानमन्त्रीलाई मात्र छ, ७६(...