जंगल वारफेयर तालिम गर्ने पहिलो सैनिक महिला, सेनामा महिलाले के–के रेकर्ड तोडे ?
नेपाली सेनाकी जवान राधिका थापा अमलेखगञ्जस्थित प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा सञ्चालित तालिममा सफल हुने पहिलो महिला सैनिक भएकी छिन् । यही १८ कात्तिकदेखि ६ माघसम्म सञ्चालन भएको प्रतिविद्रोह तथा...
काठमाडौँ : शान्ति सेनामा सहभागी हुने फौजको पेशागत दक्षता बढाउन काभ्रेपलाञ्चोकको पाँचखालमा १८ देशका सैनिक तालिम गरिरहेका छन्।फागुन ८ गते सैनिक मुख्यालय भद्रकालीबाट उद्घाटन भएको तालिम पाँचखालमा जारी छ। तालिममा अमेरिका, अष्ट्रेलिया, पाकिस्तान, बंगलादेश, फिजी, घाना, मलेशिया, इण्डोनेशिया, मंगोलिया, थाइल्याण्ड, उरुग्वे, दक्षिण कोरिया, श्रीलंका, भियतनाम, क्यानडा, फिलिपिन्स, नाइजेरिया लगायतका १८ देशका सैनिक सहभागी छन्।तालिम फागुन २१ गते पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा सम्पन्न हुने केन्द्रक
काठमाडौँ- नगरकोटस्थित नेपाली सैनिक वार कलेज हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको छ । उक्त तालिममा एक महिलासहित ३३ जना महासेनानीको सहभागिता छ । सेनाले सैनिक अधिकृतका लागि सञ्चालन गर्दै आएको यो सबैभन्दा उच्चस्तरको तालिम भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनामा माथिल्लो तहमा बढुवा हुन यस्ता तालिम अनिवार्य मानिन्छ । […]
इरानले रुसी सेनालाई ड्रोन प्रयोगको तालिम दिन आफ्ना केही सैनिक क्रिमिया पठाएको अमेरिकाले जनाएको छ । रुसी सेनाले युक्रेनका नागरिक पूर्वाधारलाई ड्रोनको निसाना बनाउन इरानी ड्रोन प्रयोग गरिरहेको आरोप लाग्ने गर्छ ।...
इरानले रूसी सेनालाई ड्रोन प्रयोगको तालिम दिन आफ्ना केही सैनिक क्राइमिया पठाएको अमेरिकाले जनाएको छ । रूसी सेनाले युक्रेनका नागरिक पूर्वाधारलाई ड्रोनको निशाना बनाउन तेहरानबाट सहयोग लिएको अमेरिकाले आरोप पनि लगाएको छ । रूसी सेनाका केही कर्मचारी तालिमका निम्ति क्राइमियामा रहेको राष्ट्रिय सुरक्षा परिषद्का सञ्चार संयोजक जोन किर्बीले बताएका छन् । इरानमा निर्मित ड्रोन युक्रेनभर आक्रमणमा प्रयोग गर्न रूसी सेनाका जवानलाई सिकाउन इरानी सेनाका अधिकारी क्राइमिया सक्रिय भएका तथा किएभविरूद्ध इरानको संलग्नताल
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आवश्यकता अनुसार युवाहरुलाई सैनिक तालिम दिनेबारे सरकारले सल्लाह गर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुद मन्त्रीको प्रतिनिधिको रुपमा सांसदहरुको प्रश्नको जवाफ दिँदै सो कुरा बताएका हुन् । उनले भने–‘युवाहरुलाई देशको राष्ट्रिय भाव जगाउने कुरा, संस्कार, संस्कृतिले समुन्नति गर्ने कुरा देशभक्ति भावना जगाउने कुरा जुन यहाँहरूले उठाउनुभएको कुरा छ । सबैलाई सैनिक प्रकृतिको मिलिटेन्सी अनुभूति हुने प्रकारको प्रशिक्ष
काठमाडौं– रुसी आक्रमणको सामना गरिरहेको युक्रेनका फौजले बेलायतमा तालिम शुरु गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनका प्रवक्तालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार बेलायतले युक्रेनलाई गत महिना प्रदान गरेको गस्ती गर्ने सवारीका साथ युक्रेनी सैनिकहरूले बेलायतमा तालिम लिइरहेका छन् । ‘यसको सही प्रयोग गर्नका लागि राम्रो तालिम लिनु बुद्धिमानी हुन्छ ।’ ती प्रवक्ताले […]
काठमाडौं, ६ चैत । नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा विदेशी शिक्षार्थी अधिकृत नौसहित ९२ जना अधिकृत सम्मिलित ‘कमाण्ड तथा स्टाफ तालिम’ सुरु भएको छ । नेपाली सेनाका तीन महिला अधिकृतसहित ८०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक जना तथा श्रीलङ्का, केन्या, नाइजेरिया, पाकिस्तान, बङ्गलादेश, बेलायत, भारत, माल्दिभ्स […]
नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा विदेशी शिक्षार्थी अधिकृत नौसहित ९२ जना अधिकृत सम्मिलित ‘कमाण्ड तथा स्टाफ तालिम’ सुरु भएको छ । नेपाली सेनाका तीन महिला अधिकृतसहित ८०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक जना तथा श्रीलङ्का, केन्या, नाइजेरिया, पाकिस्तान, बङ्गलादेश, बेलायत, भारत, माल्दिभ्स र संयुक्त राज्य अमेरिकाका एक–एक सैनिक अधिकृत तालिममा समावेश रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।मध्यम तहका अ
काठमाडौँ । नेपाली सेनाले प्रतिविद्रोह तथा जङ्गल युद्धकलासम्बन्धी ज्ञान दिलाउने उद्देश्यअनुरूप अमलेखगञ्जमा सञ्चालित तालिम सम्पन्न भएको छ । नेपाली सेनाको प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालयमा स्वदेशी र विदेशी सैनिक सहभागी रहेको उक्त तालिमको सैनिक तालिम महानिर्देशक उपरथी निरञ्जनकुमार श्रेष्ठले अन्तिम प्रवचन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाका २३ अधिकृतसहित ७५ जना […]
उच्च स्तरीय सुरक्षा तालिम सोमबारदेखि सुरु भएको छ । शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा बलाधिकृत रथी प्रभुराम शर्माले तालिमको शुभारम्भ गरेका हुन् ।
रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको तालिमको समुद्घाटन समारोहमा मन्तव्य राख्दै शर्माले यस प्रकारको उच्च तहको तालिमबाट सहभागीहरूमा राष्ट्रिय सुरक्षा सम्बन्धी विविध विषयहरुमा विस्तृत रुपमा ज्ञान प्राप्त हुने बिश्वास ब्यक्त गरे ।
कार्यक्रमको सुरुवातमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीले स्वागत मन्तव्य राखेका थिए ।
च...