नौ विदेशी सैनिक सम्मिलित ‘कमाण्ड तथा स्टाफ’ तालिम सुरु

काठमाडौं, ६ चैत । नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा विदेशी शिक्षार्थी अधिकृत नौसहित ९२ जना अधिकृत सम्मिलित ‘कमाण्ड तथा स्टाफ तालिम’ सुरु भएको छ । नेपाली सेनाका तीन महिला अधिकृतसहित ८०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक जना तथा श्रीलङ्का, केन्या, नाइजेरिया, पाकिस्तान, बङ्गलादेश, बेलायत, भारत, माल्दिभ्स […]

सम्बन्धित सामग्री

नौ विदेशी सैनिक सम्मिलित ‘कमाण्ड तथा स्टाफ’ तालिम सुरु

नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा विदेशी शिक्षार्थी अधिकृत नौसहित ९२ जना अधिकृत सम्मिलित ‘कमाण्ड तथा स्टाफ तालिम’ सुरु भएको छ । नेपाली सेनाका तीन महिला अधिकृतसहित ८०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक जना तथा श्रीलङ्का, केन्या, नाइजेरिया, पाकिस्तान, बङ्गलादेश, बेलायत, भारत, माल्दिभ्स र संयुक्त राज्य अमेरिकाका एक–एक सैनिक अधिकृत तालिममा समावेश रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।मध्यम तहका अ

क्षेप्यास्त्र हमलामा १८० जना भाडाका विदेशी सैनिक मारिएको रुसको दाबी

३० फागुन, काठमाडौं । रुसले पश्चिमी युक्रेनस्थित एक सैन्य अखडामाथि क्षेप्यास्त्र हमला गरी ठूलो संख्यामा भाडाका विदेशी सैनिक मारेको दाबी गरेको छ । मिडिया रिपोर्टअनुसार रुसले आइतबार पश्चिमी युक्रेनको याभोरिभ शहरमा अवस्थित सैन्य तालिम केन्द्रमा क्षेप्यास्त्र हमला गरी १८० जना भाडाका विदेशी सैनिक मारेको दाबी गरेको छ । ‘रुसले पश्चिमी युक्रेनस्थित याभोरिन सैन्य तालिम केन्द्रमा […]

नेपाली सेनाकाे प्रतिविद्रोह तथा जङ्गल युद्धकला तालिम सम्पन्न

काठमाडौँ । नेपाली सेनाले प्रतिविद्रोह तथा जङ्गल युद्धकलासम्बन्धी ज्ञान दिलाउने उद्देश्यअनुरूप अमलेखगञ्जमा सञ्चालित तालिम सम्पन्न भएको छ । नेपाली सेनाको प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालयमा स्वदेशी र विदेशी सैनिक सहभागी रहेको उक्त तालिमको सैनिक तालिम महानिर्देशक उपरथी निरञ्जनकुमार श्रेष्ठले अन्तिम प्रवचन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाका २३ अधिकृतसहित ७५ जना […]