कोरोना भाइरस संक्रमणकाा कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु पूर्ण रुपमा संचालनको टुंगो अझै नलागिसकेका बेला स्थानीय तहहरुले भने खोप दिन मिल्ने (१८ वर्षमाथिका) विद्यार्थीलाई खोप दिएर विद्यालय संचालनको तयारी थालेका छन् । यसै क्रममा विराटनगर महानगरपालिकाले १८ वर्ष पूरा गरेका नगर क्षेत्रका सबै विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गरेर विद्यालय सञ्चालनको तयारी गरेको छ । महानगर …