सरकारले विद्यालयमै कोभिडविरुद्धको खोप दिने निर्णय गरेको छ । यस निर्णयले करिब ६० लाख बालबालिका लाभान्वित हुने देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पुस ४ गतेदेखि १४ गतेसम्म विद्यालयमै पुगेर खोप दिने निर्णयको सबैले स्वागत गरेका छन् । अभिभावकहरूले खोप पाए पनि आफ्ना बालबालिकाले उपचार नपाएका कारण उनीहरूका मनमा असुरक्षाको भावना चुलिएको […]