ईश्वरराज ढकाल, काठमाडौं । विद्यालय खुलेको झन्डै दुई महिना बितिसक्दा पनि विद्यार्थीलाई कोरोना संक्रमण बिरुद्धको खोप लगाउन कुनै निर्णय नगरेपछि सरकारको आलोचना भएको छ । विद्यार्थीले यति दुःख पाउँदा पनि सरकारले खोप दिन नसकेको भन्दै संसद्को शिक्षा तथा स्वास्थ्य समितिको आइतबार बसेको बैठकमा सांसदहरूले खोपको सुनिश्चितता गर्न आग्रह गरेका थिए । बैठकमा समितिका सभापति जयपुरी […]