अछाममा पहिरोमा पुरिएर २१ जनाको मृत्यु, २ जना बेपत्ता

१ असोज, काठमाडौं । अछामको तीनवटा स्थानीय तहको पाँच स्थानमा पहिरोले पुरिँदा २१ जनाको मृत्यु भएको छ, २ जना वेपत्ता भएका छन् । पहिरोले पुरिँदा ३ जना गम्भीर घाइते भएका छन् । जिल्लाको तुर्माखाँद गाउँपालिकाको एक ठाउँ र ढकारी गाउँपालिका तथा कमलबजार नगरपालिकाको दुई ठाउँमा पहिरो खस्दा ठूलो मानवीय क्षति भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय […]

सम्बन्धित सामग्री

पहिरोमा परी कर्णालीमा २१ जनाको मृत्यु

सुर्खेत : पहिरोले मुगु र कालिकोटमा गरी २१ जनाको मृत्यु भएको छ। मुगुको मुगु छायाँनाथ रारा नगरपालिका–११ मा पहिरोमा पुरिएर आठजनाको मृत्यु भएको छ। सोमबार बिहान तल्लो सालिमगाउँको माथिबाट आएको पहिरोमा परी आठजना बेपत्ता भएका थिए। बेपत्ता सबैको शव फेला परेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए। पहिरोमा परी मृत्यु हुने सबै सालिमगाउँका रहेका छन् मृत्यु हुनेमा कृष्ण सावत, सत्ता सावत, गोरिकला बोहरा, चक्रवीर बोहरा, होइजाली भग्री, हाजिरा भग्री, सुस्मिता भग्री र वीरबहादुर भग्री रह

एकै परिवारका आठजना सहित अछाममा पहिरोमा पुरिएर २१ को मृत्यु

धनगढी असोज २ । सुदूरपश्चिम प्रदेशमा बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले धनजनको क्षति गरेको छ। अछाममा शुक्रबार राति पहिरोमा पुरिएर २१ जनाको मृत्यु भएको छ। पहिरोमा दुईजना बेपत्ता भएका छन्। कैलालीमा बाढीले बगाएर एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन्। अछामको कमलबजार नगरपालिका–६ ठाँडीखाँदमा इन्द्रसिंह कामीको घर पहिरोले पुर्दा एकै परिवारका सातजनाको मृत्यु […]

अछाममा पहिरोमा परी ज्यान गुमाउनेको संख्या २१ पुग्यो, २ जना बेपत्ता (अपडेट)

अछामा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या २१ पुगेको छ । जिल्लाको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा २१ जनाको मृत्यु भएको हो ।

पाँचथरको विपद्ः बाढी पहिरोमा कम्तीमा २७ को मृत्यु, तीन बेपत्ता (फोटोफिचरसहित)

पाँचथरमा बाढी र पहिरोमा परी अहिलेसम्म कम्तीमा २७ जनाको ज्यान गइसकेको छ । मिक्लाजुङ गाउँपालिकामा मात्रै २१ जनाको मृत्यु भएको छ। वडा नम्बर ५ कुरुम्बामा मात्रै १५ जनाको पहिरोमा पुरिएर ज्यान गएको छ । त्यस्तै वडा नम्बर १, २, ४ र ७ मा गरी थप छ जनाको मृत्यु भएको छ ।