२७ मंसिर, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भीड भन्दै शनिबार एउटै तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो ।
एमाले नेता महेश बस्नेतले शनिबार दिउँसो ३:२२ बजे आफ्नो सामाजिक सञ्जालमा भक्तपुरको सल्लाघारीमा भएको सभामा …
२७ मंसिर, काठमाडौं । जेनजी आन्दोलनपछि सत्ता बहिर्गमनमा परेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औं महाधिवेशनमा पछिल्लो समय राजनीतिक रुपमा उनीमाथि उठेका प्रश्नहरूको खण्डन गर्दै एमालेको शक्ति नघटेको सन्देश दिएका छन् ।
संघै खुल्ला …
२७ मंसिर, काठमाडौं । देशकै सानो जिल्ला भक्तपुरको सल्लाघारीस्थित खुला मैदानबाट नेकपा एमालेले एघारौं राष्ट्रिय महाधिवेशन सुरू गरेको छ । विभिन्न क्षेत्रबाट सांस्कृतिक झाँकी सहित सल्लाघारी पुगेको जनसभाबीच अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गरे …
दाङ – जिल्लाको लमहीमा होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते भएका छन् । लमहीको रातो डाँडास्थित रोयल प्यालेस होटलमा लुकाइ राखिएको पेस्तोल आज पड्किँदा सोही होटेलमा कार्यरत १८ वर्षीय सिशम गौतम घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए । उनका अनुसार एसीमाथि लुकाएर राखिएको पेस्तोल कोठा सफा गर्ने क्रममा पड्किँएको […]
२७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।
उपाधिसँगै लुम्बिनीका खेलाडीहरूले त्रिवि रंगशालामा खुसी साटासाट गरे ।
प्रतियोगिताकै सर्वोत्कृष्ट …