सन् २०२५ मा यी सात देशमा भए जेन–जी विद्रोह : तर, कतै ढलेनन् सत्ता

रकेट गतिमा नेपालमा सत्ता परिवर्तन भएजस्तै सत्ता नै ढाल्ने गरी सन् २०२५ मा विभिन्न देशमा जेन–जी विद्रोह भए । तर, नेपालजस्तो सत्ता कुनै पनि देशमा ढलेनन् ।