ग्यासमा सांसद भण्डारीको आक्रोश- ‘सक्नुहुन्न भने राजीनामा दिने, सक्षम मान्छेले चलाउँछन्’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बदनकुमार भण्डारीले बजारमा ग्यास आपूर्ति सहज बनाउन नसकेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको कार्यसम्पादनमाथि कडा प्रश्न उठाएका छन्। उनले सरकारी निकायले कति समय खटिएर प्रयास गरे भन्नेभन्दा जनताले ग्यास पाए कि पाएनन् भन्ने परिणाम महत्त्वपूर्ण हुने बताएका छन्। प्रतिनिधि सभाअन्तर्गत उद्योग तथा वाणिज्य […]