काभ्रेपलाञ्चोक। दुई वर्ष अघिसम्म काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाउँपालिका वडा नम्बर ५ पोखरीचौरी स्थित जागृति माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा अनिता गौतम विद्यालयमा पानी नभएका कारण शौचालय जानु पर्दा विद्यालय नजिकै रहेको आफन्तको घरमा जाने गर्नुहुन्थ्यो । विद्यालयमा तारा पद्धति लागु भएसँगै गौतम लगायत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुका लागि विद्यालय परिसरमै निर्माण भएको शौचालयमा सहज पहुँच पुगेको […]