काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीका स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन खुला गरेको छ । आयोगले विभिन्न विषयका ६८६ शिक्षकको पदपूर्तिका लागि विज्ञापन खुला गरेको हो । आयोगको पुस २४ गतेको निर्णयअनुसार सामुदायिक विद्यालयको माध्यमिक तह तृतिय श्रेणी, शिक्षक पदको स्थायी पदपूर्तिका लागि खुला तथा समावेशी कोटामा इच्छुक उम्मेदवारहरुले पुस २५ गतेदेखि […]