चैतसम्ममा उपभोक्ताको धारामा खानेपानी आउने दाबी

मेलम्ची खानेपानी आयोजनाको क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सुरु भएको छ । दु्रत प्रक्रियाबाट पुरानै चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोबाट मेलम्ची मर्मतको काम सुरु भएको हो ।सरकारले आगामी चैत मसान्तभित्र नै मेलम्चीको पानी उपभोक्ताको धारामा ल्याउने प्रतिबद्धता जनाएको छ । मेलम्ची खानेपानी आयोजना मर्मतको काम फास्ट ट्रयाकबाट अगाडि बढाउनका लागि मन्त्रीपरिषद्मा प्रस्ताव स्वीकृत गरेपछि काम अगाडि बढाउन […]

सम्बन्धित सामग्री

बृहत् खानेपानी आयोजना कार्यान्वयनमा ढिलाइ

‘एक घर एक धारा’ अभियानलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको छ । धेरैको घरमा खानेपानी धारा बनेका छन् तर, निर्माण भएका धारामा नियमित रूपमा स्वच्छ पिउने पानी कहिले आउने थाहा छैन । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट, पिप्ले भगवतीमा खानेपानीको चरम अभाव छ । संघ, प्रदेश र स्थानीय सरकारबाट सञ्चालित खानेपानी आयोजना कतै अलपत्र छन् भने […]

चन्द्रागिरिमा एक अर्ब बढी लागतको बृहत् खानेपानी आयोजना स्वीकृत

चन्द्रागिरि नगरपालिकामा ‘सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना’ कार्यान्वयनमा आउने भएको छ । चन्द्रागिरिको खानेपानी तथा ढल निकासको दीर्घकालीन समाधान खोज्न कार्यान्वयनमा ल्याइएको सो आयोजना चन्द्रागिरी–१२ र १४ वडाबाट सुरुआत हुने र ११, १३ र १५ मा पनि सञ्चालन हुने जनाइएको छ । साथै निकट भविष्यमा नगरका बाँकी सबै वडामा आयोजना सञ्चालन हुने बताइएको छ ।एसियाली विकास बैंकको आर्थिक एवं प्राविधिक सहयोगमा खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्था विभागले चन्द्रागिरिका ती वडामा पहिलोपटक

वीरेन्द्रनगरमा ६ अर्ब लगानीमा खानेपानी आयोजना

कर्णाली– संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा वीरेन्द्रनगरमा ६ अर्ब लगानीमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना सञ्चालनमा आउने भएको छ ।भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट सुर्खेत उपत्यका ल्याएर खानेपानी आपूर्ति गर्ने उद्देश्यले खानेपानी तथा ढल व्यवस्थापन विभाग, कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाबीच त्रिपक्षीय समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो ।समझदारीपत्रमा संघीय सरकारको […]

मेलम्चीको पानी तोकिएको समयमै आउने दाबी

खानेपानीमन्त्री उमाकान्त चौधरीले तोकिएको समयभित्र नै काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी आउने दाबी गरेका छन् । नेपाल खानेपानी संस्थानको ३३ औं वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले यस्तो दाबी गरेका हुन् ।मन्त्री चौधरीले तोकिएको अवधिभित्रै काठमाडौंबासीलाई उपलब्ध गराउने गरी सो खानेपानी आयोजनाको काममा तिव्रता दिइएको बताएका छन् । “प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बाढी र […]

मेलम्ची खानेपानी छिटै पुनः सञ्चालनमा

सिन्धुपाल्चोक, कार्तिक २४ । खानेपानी मन्त्री उमाकान्त चौधरीले अवरुद्ध मेलम्ची खानेपानी छिटै पुनः सञ्चालनमा आउने बताएका छन् । गत असार १ मा आएको बाढीले क्षति भएपछि मेलम्ची खानेपानी आयोजनामा पहिलोपटक नेपाल सरकारको मन्त्रीस्तरीय टोली स्थलगत अनुगमनमा पुगेको छ । बाढीले गरेको क्षति अवलोकन गर्न खानेपानी मुहान अम्बाथान पुगेका मन्त्री चौधरीले सञ्चारकर्मीहरूसँग मेलम्ची खानेपानी छिटै सञ्चालनमा […]

मेलम्चीको भौगर्भिक अध्ययन गर्न एडिबीको विज्ञ टोली आउने

खानेपानी मन्त्रालयका अनुसार एसियाली विकास बैंकले भ्रेमाथाङमा रहेको थेग्रिनी र त्यसले मेलम्चीमा पार्नसक्ने स्थितिको अध्ययन गर्न एडिबीको टोली आउने भएको हो।

मेलम्चीको पानी आउने समय अनिश्चित

काठमाडौं। बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना फेरि उपत्यकामा आउने समय अनिश्चित बनेको छ। यही असार पहिलो साता सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा आएको बाढीले खानेपानी फेरि काठमाडौं आउने समय अनिश्चित बनेको हो। सरकारले गत वर्ष २०७७ चैत १५ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण सुरु गरेको थियो। बाढीले आयोजनाको सुरुङ र मुहानलाई नै क्षती गरेका कारण फेरि पानी आउने समय अनिश्चित बनेको हो।

बाढीले क्षति पुगेपछि मेलम्चीको पानी आउने समय पर धकेलियो

मेलम्ची खानेपानी आयोजना स्थलमा गत मंगलवार आएको बाढीका कारण क्षति पुगेपछि काठमाडौं उपत्यकामा पानी आउने निर्धारित समय लम्बिने निश्चित देखिएको छ ।असार १ गतेदेखि सुरूङ

उपत्यकाको खानेपानी तालिका फेरियो, १२ दिनसम्म पानी नआउने (हेर्नुहोस् तालिका)

काठमाडौं : सरकारले असार १ गतेदेखि मेलम्ची पानी नआउने भएपछि नयाँ खानेपानी तालिका सार्वजनिक गरेको छ।  काठमाडौं उपत्यका खानेपानी लिमिटेडले सोमबार प्रकाशित गरेको तालिकामा चार दिनदेखि १२ दिन बिराएर धारामा पानी आउने छ।तालिका अनुसार महाँकालचौरबाट वितरण गर्ने पानी ७ दिन बिराएर पुरानो बानेश्वर,सिनामंगल,मैतिदेवी,सिफल कालोपुल, चावहिल, विशालनगर, मित्रपार्क, हाडिगाउँ, मालिकागाउँमा खानेपानी आउने छ।सैंबु ललितपुरबाट वितरण हुने पानी १२ दिन बिराएर ललितपुर,सानेपा,मंगलबजार,कुपन्डोलमा पानी आउने छ। त्य