हेटौँडा । हेटौँडा १० राप्ती पुल नजिकै भारतीय नम्बर प्लेटको ग्यास बुलेटको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । शुक्रवार राति हेटौँडाबाट पश्चिमी तर्फ जाँदै गरेको एन एल ०१ एल ९०२६ नम्बरको ग्यास बुलेटले साइकल यात्री भक्तपुर सुडाल घर भई हेटौँडा-११ थानाभर्याङ बस्ने ६० वर्षका रमेश पाण्डेलाई ठक्कर दिएको हो। दुर्घटनामा गम्भीर घाइते […]