काठमाडौँ – यस वर्षको विश्व खाद्य दिवस महिनाव्यापी रूपमा मनाइने भएको छ। काठमाडौंमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा फुड फर्स्ट इन्फरमेसन एन्ड एक्सन (एफआइएएन) की कार्यक्रम संयोजक लइनी गुरुङले विश्व खाद्य दिवस महिनाव्यापी रूपमा मनाउने जानकारी दिइन्। उनले खानाका लागि खेतीपातीका महत्वपूर्ण सवालमा महिनाव्यपी संवाद तथा अन्तरक्रिया कार्यक्रम पनि राखिएको बताइन्। कार्यक्रम संयोजक गुरुङले सरकारले […]