काठमाडौँ– कृषि तथा पशुपक्षी विकास मन्त्रालयका (पशुपक्षीतर्फका) सचिव डा. गोविन्द शर्माले मुलुक निर्माणका लागि स्वस्थ्य मानिसका लागि स्वच्छ खाद्यान्नको आवश्यकता रहेको बताएका छन् । नेपालमा मनाइने महिनाव्यापी ४१औँ विश्व खाद्य दिवसमा आज भएको भर्चुअल उद्घाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले स्वस्थ्य खानाका लागि कृषिलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै भने, ‘विभिन्न कारणले […]