महिनाव्यापी रूपमा मनाइँदै विश्व खाद्य दिवस

 नेपालले महिनाव्यापी रूपमा विश्व खाद्य दिवस मनाउने भएको छ ।  विश्वव्यापी रूपमा अक्टोबर १६ मा मनाइने विश्व खाद्य दिवसलाई नेपालमा महिनाव्यापी रूपमा मनाउन सुरु गरेको खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले जानकारी दिए ।विश्व खाद्य सम्मेलन दिवसलाई नेपालको चाडबाडको मितिलाई ख्याल गर्दै महिनाव्यापी दिवसको कार्यक्रम तालिका बनाएर मनाउन थालिएको उनले जनाए ।खाद्यका लागि कृषि अभियान, कृषि विभाग लगायतका दुई दर्जन बढी सङ्घसंस्थाले संयुक्त रूपमा कार्यक्रम मनाउने भएका हुन् । विगत पाँच वर

सम्बन्धित सामग्री

४१औँ विश्व खाद्य दिवस : महिनाव्यापी मनाइँदै, संघीयदेखि प्रदेशसम्म कार्यक्रम

काठमाडौँ– कृषि तथा पशुपक्षी विकास मन्त्रालयका (पशुपक्षीतर्फका) सचिव डा. गोविन्द शर्माले मुलुक निर्माणका लागि स्वस्थ्य मानिसका लागि स्वच्छ खाद्यान्नको आवश्यकता रहेको बताएका छन् । नेपालमा मनाइने महिनाव्यापी ४१औँ विश्व खाद्य दिवसमा आज भएको भर्चुअल उद्घाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले स्वस्थ्य खानाका लागि कृषिलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै भने, ‘विभिन्न कारणले […]