सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

२१ वैशाख, काठमाडौं । गृहमन्त्री रामबहादुर 'बादल'ले देशभरका सेवा अवरुद्ध गर्ने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै उनले अत्यावश्यक सेवा सञ्चालन ऐनअनुरुप कारवाही गर्न निर्देशन दिएका छन् । अब प्रमुख जिल्ला अधिकारीहरुले सम्बन्धित यातायात समितिका पदाधिकारी पक्राउ गर्न प्रहरी परिचालन गर्ने गृहमनत्रालय स्रोतले …

सम्बन्धित सामग्री

गृहमन्त्रीको निर्देशन लगत्तै गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशी पक्राउ

गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वनका लागि प्रहरीलाई निर्देशन दिए लगत्तै आरोपित पक्राउ पर्न थालेका छन्।

गृहमन्त्रीको निर्देशन पाउँदा पनि किन पक्राउ परेनन् आरजु र सिटौला?

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरिरहेको प्रहरीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नि आरजु देउवा र पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौला सिटौलालाई पक्राउ गर्न ग्रिन सिंगनल पाएको छ। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी ...

गृहमन्त्रीमा केटाकेटीपन देखियो : रामहरी खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीको निर्देशन प्रहरीले मान्न छाडेको हो भनी प्रश्न गरेका छन् ।गृह मन्त्रालयले फौजदारी मुद्दामा अभियुक्त प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न शुक्रबार विज्ञप्ति जारी गरेकामा आपत्ति जनाउँदै उनले गृह मन्त्रीको मौखिक निर्देशन प्रहरीले मान्न छाडेको हो भनी प्रश्न गरेका हुन् ।

एमाले सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । महोत्तरीबाट निर्वाचित नेकपा एमालेका संघीय सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताउनुभएको हो । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको अवसर पारेर आयोजना गरेको जलपान कार्यक्रममा सांसद महतोलाई पक्राउ गर्न निर्देशन दिएको जानकारी दिनुभयो । सुरक्षाकर्मी थमन विकको हत्याको आरोप लागेका महतो गत मंसिर ४ […]

एमाले सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । महोत्तरीबाट निर्वाचित नेकपा (एमाले) का संघीय सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताउनुभएको हो । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको अवसर पारेर आयोजना गरेको जलपान कार्यक्रममा सांसद महतोलाई पक्राउ गर्न निर्देशन दिएको जानकारी दिनुभयो । सुरक्षाकर्मी थमन विकको हत्याको आरोप लागेका महतो गत मंसिर […]

यातायात सेवा अवरुद्ध गर्ने देशभरका व्यवसायीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, वैशाख २१ – यातायात सेवा अवरुद्ध गर्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिनुभएको छ...

गाडी नचलाउने यातायात व्यवसायीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सिन्डिकेट खारेज गर्ने सरकारको निर्णयको विरोध गर्दै यातायात