काठमाडौं: तेस्रो पटक नेपालमा आयोजना हुन लागेको दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघ (एनबीबीएफए) ले जनाएको छ।
यही बिहीवारदेखि आइतवारसम्म काठमाडौंमा '१२औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता-२०७६' हुँदैछ। प्रतियोगिताको मुख्य प्रतिस्पर्धा भने साउन ३ र ४ गते (शुक्रवार र