शिक्षक दरबन्दीबारे विवादपछि गाउँलेले पालिकामा लगाएको ताला खुलाए

शिक्षक दरबन्दीको विवादपछि जुम्लाको तातोपानी गाउँपालिकामा लागेको ताला खुलाइएको छ । शिक्षक दरबन्दी अर्को विद्यालयमा लैजान थालेको भन्दै सोमबार बिहान १० बजेदेखि तातोपानी १ बाइराँकाबासीले गाउँपालिकामा ताला लगाएका थिए ।